क्षेत्रीय खलाडीको प्रतिनिधित्व गर्दै उनी पहिलोपटक काठमाडौं पनि आइन्। उत्साह र हौसलाको कमी थिएन। आफ्नो लय कायम राख्दै उनले खाली खुट्टै दौडिएर स्वर्ण पदक जितिन्। त्यो थियो विद्यार्थीहरुको सबैभन्दा ठूलो...
नेकपा एमाले कैलालीको नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ। नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष रतनबहादुर थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने जानकारी दिएका छन्।