मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादीका नेता शक्ति बस्नेत दम्पती पनि कोरोना संक्रमित

माओवादीका नेता शक्ति बस्नेत दम्पती पनि कोरोना संक्रमित

नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत र उनकी पत्नीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

 काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत र उनकी पत्नीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। 

आफूसहित दुई जनामा कोरोना संक्रमण देखिएको बारे नेता बस्नेतकी पत्नी सत्या पहाडीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन्। 

उनले आफूहरूलाई कोरोनाले आक्रमण गरेपछि होम आइसोलेशनमा बसेको बताएकी छन्। उनले लेखेकी छिन्, 'तेस्रो पटक कोभिडको आक्रमण , हामी दुवैजना होम आइसोलेशनमा।'

प्रकाशित: Jan 09, 2022| 11:52 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।