सोमबार, भदौ १, २०८३

नारायणीमा डुबेका पुरुषको मृत्यु

गैंडाकोटस्थित नारायणी नदीमा नुहाउन जाँदा डुबेर घाइते भएकाका एक जनाको मृत्यु भएको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं- गैंडाकोटस्थित नारायणी नदीमा नुहाउन जाँदा डुबेर घाइते भएकाका एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार गैंडाकोट–४ का ७० वर्षीय मोहनलाल श्रेष्ठ राधाकृष्ण मन्दिर नजिक नुहाउँदै गर्दा चिप्लिएर नदीमा डुबेका थिए।  उनको उद्धार गरेर नयाँ मेडिकल कलेज चितवनमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

नारायणीमा नुहाउन उनी एक्लै गएका थिए। उनी चिप्लिएर नदीमा डुबेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 09, 2022| 10:13 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।