आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रपतिले गरिन् पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

रोशन तिमल्सिनाको 'चिरिएका पैताला' बजारमा

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रा. रमेश श्रेष्ठले नयाँ पुस्ताका कवि यसरी आउनु पोखराको गौरव रहेको कुरा व्यक्त गरे। अग्रज सरुभक्त र नवपुस्ताका कवि रोशनलाई पोखराले जोडिरहेको कुरालाई जोड दिँदै चिरिएका...
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

थाल खाऊँ कि भात खाऊँको अवस्थामा विश्वका शक्तिशाली नेताहरू

विना हतियार विश्वमा आतंक छ। बाहिर हेर्दा ठीकठाक, भित्रभित्रै धमिराले सिध्याएको काठजस्तोे अवस्था छ। सडक छ, मान्छे छैनन्। जहाज छ, यात्रु शून्य।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

प्रदेश १ लाई कर्णाली प्रदेशद्वारा १२० रनको लक्ष्य

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाीलीले पुरा ओभर खेल्दै सात विकेट गुमाएर १२० रन बनाएको छ। यससँगै प्रदेश १ ले १२१ रनको लक्ष्य पाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

आर्मी भर्सेस पुलिस : समूह विजेताका प्रवेल दाबेदार आर्मीले दियो प्रतिस्पर्धात्मक लक्ष्य

समूह ए अन्तर्गतको सबैभन्दा बिलियोटिममध्येका खेलमा त्रिभुवन आर्मी क्लबले पुलिसलाई आर्मीले १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

बाघ नियन्त्रण गर्न खटियो प्राविधिक टोली

बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारि पुगिसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

एमाले डोटीमा मल्ल विजयी

यसैगरी उपाध्यक्ष मञ्जु मलासी, सचिव शेरबहादुर मल्ल, उपसचिव कृष्णबहादुर खडका, तेजबहादुर डुम्रेलले जिम्मेवारी प्राप्त गरेको (नेकपा) एमालेले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

एमाले लमजुङको अध्यक्षमा अधिकारी

एमालेको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अधिकारी निर्विरोध निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

साढे १३ वर्षमा २८९ गैँडा मरे

मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही गैँडा बाढी र बाघको आक्रमणबाट मरेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

कोरोना संक्रमित बढेपछि नियन्त्रण र उपचारको तयारी

प्रशासनले सोमबार २५ जनाभन्दा बढी भेला भएर हुने सबै प्रकारका कार्यक्रममा रोक लगाएको छ। सवारीसाधन, सार्वजनिकस्थलमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ। अस्पतालहरूले पनि संक्रमित बढ्न सक्ने भन्दै थप तयारी गरेका...
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

विराटनगरमा पनि ह्वात्तै बढ्यो कोरोना, छैन स्वास्थ्य सावधानी

विराटनगरमा कोरोना संक्रमण ह््वात्तै बढेको छ। एक साता अघिसम्म विराटनगरमा कोरोना संक्रमितको संक्रमण दर २५ प्रतिशत थियो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

अफ्रिका कप अफ नेसन्स : घानाविरुद्ध मोरोक्कोको जित

समूह सी अन्तर्गत अहमदोउ अहिजो रंगशालामा भएको खेलमा मोरोक्कोले घानालाई १-० गोलअन्तरले हराएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

भिल्लालाई हराउँदै युनाइटेड एफए कपको चौथो चरणमा

यो जितसँगै युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। उसले चौथो चरणमा मिगल्सबर्गसँग फेब्रुअरी ५ मा खेल्नेछ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

उमा खुला कराँतेमा अनु र अस्मितालाई स्वर्ण

चाबहिल चुच्चेपाटीमा आयोजित प्रतियोगिताको महिलातर्फ ३० केजीमा अनु मोक्तान (मानसिंह डोजो)ले स्वर्ण जित्दा ३५ केजीमा अस्मिता मोक्तान (आनन्दनगर डोजो) प्रथम भइन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

एमाले कैलालीको अध्यक्षमा थापा विजयी

उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जोशी विजयी भएका छन्। जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाए।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

विभिन्न मुद्दाका १९ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका १९ फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पुस १ गतेदेखि २५ गतेसम्म प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका १९ फरार प्रतिवादी पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

पीएम कपको दोस्रो दिन त्रिवि मैदानमा हुँदैछन् महत्वपूर्ण दुई खेल

काठमाडौंमा सोमबारबाट सुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको दोस्रो दिन मंगलबार चार खेल हुँदैछन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

कर्णालीका चार जिल्लामा एमाले अधिवेशन सम्पन्न

एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार सल्यानमा गोविन्द पुन, रुकुमपश्चिममा नन्दराम देवकोटा, डोल्पामा शेरबहादुर बुढा र जुम्लामा शान्तिलाल महत निर्विरोध निर्वाचित भएका छन्। सुर्खेत, दैलेख र जाजरकोटमा सहमति नजुटेपछि...
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

विद्यार्थीलाई ट्राफिक सचेतना अभियान

ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा विभिन्न खालका दुर्घटना हुने गरेको बताउँदै ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयमा ट्राफिक सचेतना कार्यक्रमको अभियान थालनी गरिएको प्रहरी सहायक निरीक्षक एवं...
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

याद आइरहनेछिन् उमा

उमा सिंहलाई जनकपुरधाममा मात्रै नभई पूरै नेपालमा पत्रकारिता जगतमा साहसको प्रतीकका रुपमा चिनिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८