आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बैतडीमा थप एक युवकको शव भेटियो

पाटन नगरपालिका-६, हिरापुर नजिक सडकभन्दा ५० मिटर तल भुलको शव फेला परेको ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्दै

नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

लागूऔषधसहित एक युवक पक्राउ

धनगढीमा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

पीएम कप : सेमिफाइनल पुग्न सुदूरपश्चिम र आर्मीको रस्साकस्सी

मुलपानी मैदानमा हुने पहिलो खेलमा समूह ए को त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिम प्रदेशको सामना गर्दैछ। पहिलो खेलमा जित निकालेको साविक विजेता आर्मीले दोस्रो खेलमा पुलिससँग हार बेहोरिसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

दुई डाक्टर ११औं तहमा बढुवाका लागि सिफारिस

स्वास्थ्य सेवातर्फका दुई चिकित्सक ११औं तहमा बढुवा सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

राष्ट्र बैंकले फेरि दुई रुपैयाँको सिक्का प्रचलनमा ल्याउने

नेपाल राष्ट्र बैंकले फेरि दुई रुपैयाँको सिक्का प्रचलनमा ल्याउने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै दुई रुपैयाँको सिक्का प्रचलनमा ल्याउने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

श्रीमतीको विभत्स हत्या गर्ने व्यक्ति सात वर्षपछि पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेको आरोप लागेका व्यक्तिलाई कपिलवस्तु प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

भारतमा सामूहिक बलात्कारमा परेकी बालिकाले जन्माइन् छोरी

भारतमा सामूहिक बलात्कारमा परेकी एक बालिकाले छोरीलाई जन्म दिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

नरभक्षी बाघ नियन्त्रणका लागि हात्तीसहितको टोली परिचालन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघ नियन्त्रणका लागि टोली खटिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

आजको मौसम : पहाडमा बदली र तराईमा हुस्सु लाग्ने

हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। जसले गर्दा देशभरको मौसममा बदलीको सम्भावना छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

फेरि बढ्यो काठमाडौंमा चिसो, आज बिहानको तापक्रम ४.८ डिग्री सेल्सियस

काठमाडौं उपत्यकामा चिसो बढेको छ। बुधबार राति परेको वर्षापछि उत्यकामा चिसो बढेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

स्पेनिस सुपर कपको फाइनलमा रियल र एथ्लेटिक भिड्ने

किङ फहाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा एट्लेटिको मड्रिडले निर्धारित समयको ९ मिनेटअघि गोल बेहोरेपछि एथ्लेटिकोले २-१ को जित निकालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

२५ वर्षअघि नै मानव शरीरमा सुँगुरको मुटु राखेका डा. धनीराम

यसलाई विश्वको चिकित्सा इतिहासमा पहिलोपटक सुंगुरको मुटु मानिसको शरीरमा प्रत्यारोपण गरिएको बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

कोरोनाबाट कञ्चनपुरमा एकै दिन १२८ जना संक्रमित

स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा १०५ र अन्य गरी जम्मा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० र पिसीआर परीक्षणबाट आठ जनामा...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

निर्वाचन आयोगमा आज सर्वदलीय बैठक

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग आज छलफल गर्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

ईएफएल काराबाओ कप : १० खेलाडीको आर्सनलले लिभरपुलसँग बराबरी खेल्यो

इंग्लिस फुटबल लिगअन्तर्गतको काराबाओ कप सेमिफाइनलको पहिलो लेगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा लिभरपुल क्लब आर्सनलसँग गोलरहित बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

रिक्सा चालकको हत्या आरोपमा पाँच जना पक्राउ

पर्सा प्रहरीले एक जना रिक्सा चालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

दश किलो चरेससहित महिला पक्राउ

नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा प्रहरीले रौतहट पिपरीया परोवा नगरपालिका-९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवीलाई वीरगञ्जबाट पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा सागर घिमिरे

स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखको जिम्मेवारी सागरप्रसाद घिमिरेलाई दिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

स्टिकर छपाइ अब नेपालमै

अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८