आइतबार, साउन ३१, २०८३

लागूऔषधसहित एक युवक पक्राउ

धनगढीमा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

धनगढी- धनगढीमा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उपमहानगरपालिका-३ मिलनचोकका १८ वर्षीय प्रशान्त देउवा रहेका छन्।

उनलाई अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको गस्ति टोलिले चेकजाँच गर्दा नाइट्रोभेट–९ ट्याबलेट, स्पास क्पाप्सुल–१२ ट्याबलेट लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ। 

देउवालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित: Jan 14, 2022| 10:00 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।