आइतबार, साउन ३१, २०८३

आजको मौसम : पहाडमा बदली र तराईमा हुस्सु लाग्ने

हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। जसले गर्दा देशभरको मौसममा बदलीको सम्भावना छ।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं- हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। जसले गर्दा देशभरको मौसममा बदलीको सम्भावना छ। 

पश्चिमी वायुको प्रभाव यथावत् रहेकाले केही दिन वर्षा र हिमपातको सम्भावना कायमै रहेको मोसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार शुक्रबार बिहान देशभरका पहाडी भूभागमा बदली भएको छ।  पश्चिम तथा मध्य तराईका केही स्थानमा भने हुस्सु र कुहिरो लागिरहेको छ।

दिउँसो प्रदेश १ का पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार शनिबार भने वाग्मती, गण्डकी र प्रदेश १ का केही स्थानमा वर्षाको सम्भावना छ।

प्रकाशित: Jan 14, 2022| 08:50 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।