आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोभिड–१९ को संक्रमण बढ्दै गएपछि होटल व्यवसाय प्रभावित

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि यहाँका होटलमा विवाह, गोष्ठी, सेमिनारलगायतका लागि बुक गरिएका कार्यक्रम रद्द भएका छन्। माघ महिनामा धेरै कार्यक्रम हुने समय भए पनि सङ्क्रमण बढेका कारण कार्यक्रम रद्द...
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

लिपुलेक सडक विस्तारबारे राप्रपाले भन्‍यो - गम्भीर र आपत्तिजनक

राप्रपाका महामन्त्री भुवन पाठकले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्ति गम्भीर,...
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

लुम्बिनी : कोरोनाको संक्रमणदर तीव्र, नेतादेखि पत्रकारसम्म संक्रमित

लुम्बिनी प्रदेशमा कोरोनाको तेस्रो लहर आक्रामक रुपमा फैलिन थालेको छ। राजनीतिक दलका नेतादेखि पत्रकार र स्वास्थ्यकर्मीसम्मलाई कोरोना संक्रमण देखा परेको छ। दुई दिनअघिसम्म १ हजार ५० जना सक्रिय संक्रमित भएकोमा...
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

४६ सय ३६ संक्रमित थपिए, चार जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

भैरवनाथ रिमालको अन्तिम हस्ताक्षर

यता, हजुरबुबाले कापीमा लेखेको देखेर कदमकी सानी नातिनीले छक्क पर्दै भनिन्, ‘मैले त बुबाले लेख्न सक्नुहुँदैन भनिठानेको थिएँ। अझै लेख्नुहुँदोरहेछ।’
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

उत्तर प्रदेश चुनाव : भाजपामा राजीनामाको लहर, समाजवादी र भाजपाबीच भिडन्त

लोहडी पर्वको अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले बिहान सबैलाई बधाई तथा शुभकामनाको सन्देश दिए। तर लोहडी पर्वको दिउँसो भने भारतीय सत्तारुढ तथा प्रदेशमा पनि सत्तारुढ रहेको भारतीय जनता पार्टी सन्‍नाटा...
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

जन्तेढुंगा गाउँपालिकाको सेवा बन्द

निमित्त प्रमुख प्रशासकीय अधिकृतमा कोरोना पुष्टि भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाको कामकाज बन्द गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

विमानस्थल सञ्चालनका लागि सर्वेक्षण

कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणको टोलीले पहिलो चरणको सर्वेक्षण गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

लागूऔषधसहित एक युवक पक्राउ

कैलालीमा लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

बझाङमा जिप दुर्घटना, एक जनाको मृत्यु

बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

कोरोना नियन्त्रण गर्न कालिकोट प्रशासनको पाँच बुँदे आदेश

यही माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिने, सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, यात्रु प्रवेश गर्ने ढोकामा सेनिटाइजर राखेर...
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

कांग्रेस नेता महतलाई कोरोना संक्रमण

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

एकै गाउँका ६ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर

तनहुँको बन्दीपुर गाउँपालिका-६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले ६ जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

सबै एकै ठाउँमा उभिएर कोरोना नियन्त्रणमा जुटौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

पुलिस र प्रदेश १ बीचको खेल स्थगित

प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

कोरोना नियन्त्रण गर्नभन्दै एमालेले सरकारलाई २२ बुँदे ध्यानाकर्षण (पूर्णपाठसहित)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शनिबार कोरोना नियन्त्रणका लागि ध्यानाकर्षण पत्र बुझाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

बैतडीको सुर्नया गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

बैतडी क्षेत्र नं १ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य)ले स्वास्थ्य कार्यालयमार्फत एम्बुलेन्स खरिद गरिएको एम्बुलेन्स शुक्रबार हस्तान्तरण गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

भक्तपुरको विभिन्न ठाउँमा देवताको शरीरमा घ्यू चाँकु दलेर माघे संक्रान्ति मेला

यी मन्दिरमा रहेका देवताको शरीरमा घ्यू र चाकु लगाइदिने गरिन्छ। नेवारी भाषामा घ्यू, चाकु सल्हुँ भनिने आजको दिन भक्तपुरको चाँगुनारायण, सिपाडोलस्थित आशापुरी महादेव, डोलेश्वर महादेव मन्दिरमा पनि ठूलो मेला लागेको...
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

संगीत र अभिनयमा चम्कँदै गरेका बब्लुको कलाकर्म गाथा

वेटर, रेडियोकर्मी, रंगकर्मी, कलाकार, गीतकार, संगीतकार, निर्देशक जे भए पनि उनले आफ्नो परिचय गीतसंगीत र गायनमा फराकिलो बनाइरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

दिल्लीका १५ प्रतिशत शैयामा मात्रै कोभिड बिरामी भर्ना

उनले अघिल्लो दिन दिल्लीमा २८ हजार ८६७ जना नयाँ संक्रमित थपिएको विवरण सार्वजनिक गरेका छन्। सोही अवधिमा ३१ जनाको कोरोनाभाइरसका कारण निधन भएको पनि उनले बताए।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८