आइतबार, साउन ३१, २०८३

कांग्रेस नेता महतलाई कोरोना संक्रमण

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण पुष्टि भएको छ।

पीसीआर परीक्षण गर्दा आफूलाई कोरोना संक्रमण भएको महतले जानकारी दिएका छन्। महतले शनिबार फेसबुकमार्फत् आफूलाई कोरोना पुष्टि भएको बताएका हुन्।

उनले कोरोना देखिएसँगै आफू होम आइसोलेसनमा रहेको जानकारी दिएका छन्। महतले आफ्नो सम्पर्कमा रहेकाहरूलाई स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका छन्।

प्रकाशित: Jan 15, 2022| 13:15 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।