राष्ट्रिय टिममा होस् वा नेपाली घरेलु लिग र मोफसलका प्रतियोगितामा नै किन नहोस्, विमल नेपाली फुटबल समर्थकले निकै रुचाएका खेलाडी हुन्। उनको मुस्कानजस्तै छ, खेल पनि।
प्रदेश १ को भूमीव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मालपोत कार्यालय विराटनगरका कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।