आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सहरी विकासमन्त्री झाँक्रीले १०० दिनको प्रगति सार्वजनिक गर्ने

सहरी विकासमन्त्री झाँक्रीले १०० दिनको प्रगति सार्वजनिक गर्ने

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालय सम्हालि सकेपछिका एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएकी छन्।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालय सम्हालि सकेपछिका एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएकी छन्। मन्त्री झाँक्रीले आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्ने भएकी हुन्।

मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गर्ने जनाएकी छन्।

गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए। २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन्।

प्रकाशित: Jan 17, 2022| 08:10 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।