सोमबार, कात्तिक २, २०८३

१४ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

बर्दियामा १४ वर्षीया बालिका बलात्कार आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं- बर्दियामा १४ वर्षीया बालिका बलात्कार आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार जिल्लाको गुलरिया नगरपालिका-६ खाजा घरमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले जाजरकोटको शिवालय गाउँपालिका घर भएका ३० वर्षीय जनक शाहीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। शाहीलाई पक्राउ गरि अदालतमा म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 17, 2022| 09:50 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।