आइतबार, साउन ३१, २०८३

ट्याक्टर चलाइरहेका चालकको अचानक लडेर मृत्यु

सर्लाहीको गोडैता नगरपालिका-४ रोहवामा गुडिरहेको ट्याक्टरबाट लडेर चालकको ज्यान गएको छ।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं- सर्लाहीको गोडैता नगरपालिका-४ रोहवामा गुडिरहेको ट्याक्टरबाट लडेर चालकको ज्यान गएको छ।

आइतबार राति करिब साढे ११ बजे ना७त ५६८ नम्बरको ट्याक्टर चलाउँदै  गरेका रौतहटको वृन्दावन नगरपालिका-७ धमौरा घर भई हाल गोडैता बस्ने १८ वर्षीय आशिर मन्सुरको मृत्यु भएको हो।

ट्याक्टर चलाइरहेको बेला उनी अचानक खसेका थिए। ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको मृत्यु बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Jan 17, 2022| 09:30 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।