मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आजको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७७ पैसा र बिक्री दर ११९...
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सप्तरीले स्रोत नखुलेको नौ लाख ९० हजारसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

नेपालमा थप मनसुनी प्रणाली भित्रिँदै, चिसो झनै बढ्ने

नेपालमा अर्को न्यूनचापीय प्रणाली प्रवेश गर्ने क्रममा रहँदा मौसम थप बदली हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

काठमाडौंमा तीन जनाको शव फेला

काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

उपत्यकामा जोरबिजोर प्राणाली लागू, आज जोर सवारी चलाउन पाइने

काठमाडौं उपत्यकामा शनिबारबाट निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

गुल्मीमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा थप ६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

आज सर्वदलीय बैठक, स्थानीय चुनावबारे छलफल हुने

प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलीय बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

न्यूनतम पारिश्रमिकभन्दा कममा स्वास्थ्यकर्मीलाई काम नगराउनु : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरूलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलबमा काममा नलगाउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

रुखले च्याप्दा दाङमा एक जनाको मृत्यु

शुक्रबार बिहान साढे सात बजेको समयमा घर नजिकैको जङ्गलमा स्याउला काट्न रुख चढेको बेला एक्कासी रुख ढल्दा यादव च्यापिएर मृत्यु भएको परिवारले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

५- ११ वर्षका बालबालिकालाई खोपको अभियान छिट्टै : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको अभियान छिट्टै प्रारम्भ गरिने बताएका छन्
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

पोखरामा थपियो ‘जायन्ट स्विङ’

पोखरामा प्याराग्लाइडिङ, स्काइ डाइभिङ, अल्ट्रालाइट, हट एयर बेलुन, बन्जी जम्प, जिप फ्लायर, राफ्टिङलगायत उपलब्ध रहेको शहर पोखरामा पछिल्लो समय “जायन्ट स्विङ” पनि थपिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

निर्वाचनबारे आयोग र विज्ञसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय

सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

एमाले किन चाहन्छ सुरुमै स्थानीय निर्वाचन?

‘विभिन्न बहानामा स्थानीय चुनाव समयमै नगर्ने र स्थानीय तह रिक्त बनाउँदै दुरुपयोग गर्ने पाँच दलीय गठबन्धनको कुनियतप्रति एमालेको गम्भीर असहमति छ,’ एमाले महासचिव शंकर पोखरेलले लेखेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

भिजिट भिसामा खाडी र मलेसिया जान रोक

विभिन्न उद्देश्यले भिजिट भिसामा खाडी र मलेसिया पुगेका नेपाली बिचल्लीमा पर्ने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता मुलुकमा भिजिट भिसामा जान रोक लगाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

राष्ट्रिय सभाका लागि गठबन्धन गर्न एमाले र राप्रपाबीच निरन्तर छलफल, उपलब्धि 'शून्य'

राप्रपाले एक सिट आफूहरुलाई दिए सहमति बन्न सक्ने बताउँदै आएको छ। तर एमाले भने तीनै सिटमा आफूलाई सघाउनुपर्ने बताउँदै आएको छ। एमालेको प्रस्तावलाई राप्रपाले अस्वीकार गरिसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

एक वर्षभित्र तीनै तहको चुनाव गर्न प्रधानमन्त्री प्रतिबद्ध, लुम्बिनी गठबन्धनमा असन्तुष्टि [२०७८-१०-७]

प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्ष भित्रमा तीन वटै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

बढी शुल्क असुल्ने मेडिकल कलेजमाथि कानुन अनुसार कारबाही हुन्छ : गृहमन्त्री खाँड

गृहमन्त्री बालकृष्ण खाँणले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा तीन जना पक्राउ

पक्राउ पर्नेमा पर्वत फलेबास नगरपालिका-११ घर भई पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरी इटहरी उपमहानगरपालिका-४ का २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौं-११ बस्ने २७ वर्षीय दीपेनराज श्रेष्ठ छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

पत्रकार विश्वकर्माको निधनबारे छानबिन गर्न काउन्सिलको माग

पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पतालले छानबिन गरी दोषीलाई कारबाही गर्न प्रेस काउन्सिल नेपालले माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

आहा रारा गोल्डकप : टाइब्रकेरमा पुलिसको जित

पोखरामा जारी आहा रारा गोल्डपको दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले हिमालयन शेर्पामाथि जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८