मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


'उखान भन्ने' पत्रकारलाई टर्की अदालतले पठायो जेल

टर्कीको एक टेलिभिजनमा उखान भनेर राष्ट्रपति रिसिप तेयुप इर्डोगानप्रति अपमानजनक भाषा बोलेको भन्दै एक पत्रकारलाई जेल हालिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

राष्ट्रसंघीय पाँच निकायको नेतृत्व तहमा नेपाल

शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्रसंघका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

ओमिक्रोनको संक्रमण बढेपछि न्युजिल्यान्डकी प्रधानमन्त्रीको विवाह रद्द

'हजारौँ न्युजिल्यान्डबासीमा महामारीको नराम्रो असर परेको छ,' प्रधानमन्त्री आर्डेनले थपिन्, 'त्यस (वैवाहिक कार्यक्रम)का लागि साहस गर्ने आम जनताभन्दा म फरक होइन।' यद्यपि विवाह तोकिएको मितिबारे खुलाइएको छैन।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

बिजुली चोरी नियन्त्रणमा आक्रामक प्राधिकरण

प्राधिकरणका अनुसार चुहावट ओरालो लागेर ९.१० प्रतिशतमा झरेको छ। नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले आशातीत सफलता हासिल गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

डाक्टरदेखि सेनासम्मको परीक्षामा नक्कली परीक्षार्थी

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले चिकित्सा शिक्षा आयोगले शनिबार लिएको स्तानकोत्तर तह (एमडी/एमएस)को एकीकृत प्रवेश परीक्षामा सहभागी तीन जना नक्कली परीक्षार्थी पक्राउ गर्‍यो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ३०...
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

सरकारले निर्वाचन धकेल्ने प्रयास गरेको एमालेको आरोप, माघ २७ मा पदाधिकारी चुन्दै माओवादी [२०७८-१०-९]

माओवादीले माघ २७ गते केन्द्रीय कमिटीको बैठक बस्ने र सोही बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

टेकु अस्पतालमा एक साता खोप अभियान स्थगित

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरसविरुद्धको खोप अभियान एक हप्ताका लागि स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

पठाओ चालकलाई लुट्न यात्रु बनेका युवाले नै हातखुट्टा बाँधेर झाडीमा फालिदिए

कोटेश्वरबाट ललितपुरको धापाखेल जाने भन्दै शनिबार राति ११ बजेतिर चढेका २१ वर्षीय सुमन तामाङले गन्तव्यमा पुगेपछि अर्का युवाससँग मिलेर चालकलाई लुटेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

स्थानीय तहको चुनाव २०७९ असोजपछि गर्ने सत्तारुढको सहमति

स्थानीय तहको २०७४ सालमा वैशाख ३१ गते पहिलो, जेठ ३१ गते दोस्रो र असोज २ गते तेस्रो चरणको चुनाव भएको थियो। भट्टराईका अनुसार स्थानीय तहको तेस्रो चरणको कार्यकाल २०७९ असोज...
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

पदावधि नथपिएपछि उपरथी कार्कीले लिए बिदा

प्रधानसेनापति प्रभुराम शर्माले कार्कीका पुराना 'ब्याड रेकर्ड' र उजुरीसमेतलाई दृष्टिगत गरी म्याद थपका लागि सिफारिस नगरेपछि त्यसमा चित्त नबुझाएका कार्की बिदामा बसेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

शिक्षा क्षेत्रमा सरकारका ५५ प्राथमिकता र २५ उपलब्धीहरु

शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले ५५ बुँदे शिक्षा क्षेत्रमा सेवा प्रवाह सुधारसम्बन्धी प्राथमिकता र २५ बुँदे सरकारको उपलब्धीहरु सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

स्थानीय तहको निर्वाचन ऐन संशोधन गर्न गठबन्धनलाई कानुनविद्हरुको सुझाव

स्थानीय तहको निर्वाचन ऐन संशोधन गर्न सत्तारुढ गठबन्धन दलहरुलाई सुझाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

राष्ट्र बैंकले भन्‍यो- भर्चुअल वा क्रिप्टोकरेन्सी कारोबार गरे कारबाही हुन्छ

छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल तथा क्रिप्टोकरेन्सीको कारोबार र त्यससँग सम्बन्धित हाइपर फन्डजस्ता कोषमा लगानी गर्न र गराउन प्रोत्साहन गर्ने गराउने गरेको सूचना पाइएको बैंकले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

प्रदेश १ सरकारले मुख्य राजमार्गमा सीसी क्यामेरा जोड्ने

प्रदेश १ सरकारले महेन्द्र राजमार्ग अन्तर्गत सप्तकोशीदेखि मेची पुलसम्म र कोशी राजमार्ग अन्तर्गत विराटनगर रानीदेखि धरानसम्म सीसी क्यामेरा जडान गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

भारतले अयोध्यादेखि नेपाली सीमा भीठामोडसम्म ४ लेनको रामजानकी मार्ग बनाउने

भारतको उत्तरप्रदेश राज्यस्थित रहेको रामजन्मभूमि अयोध्यादेखि नेपाल जोड्ने भीठामोड नाकासम्म चारलेनको रामजानकी मार्ग निर्माण गर्न लागेको भारत सरकारले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

माघ ११ देखि सबै कक्षाहरु अनलाइन माध्यमबाट सञ्‍चालन गर्ने त्रिविको निर्णय

त्रिविले अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने, विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्नुपर्ने र...
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

टेलिकम र साइबरनेटिक्सबीच इन्टरनेट विस्तारको सम्झौता

एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

भारतसहित ४० भन्दा बढी देशमा फैलियो ओमिक्रोनको 'सब-भेरियन्ट'

बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीका अनुसार पछिल्लो १० दिनमा बेलायतमात्रै करिब ४०० जनामा ओमिक्रोनको सब-भेरियन्ट फेला परेको छ। पछिल्लो १० दिनकै अवधिमा विश्‍वभरका ४० भन्दा बढी मुलुकमा यो भेरियन्ट फैलिइसकेको छ।...
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

नबिल बैंकसँग दुई महिला संस्थाको सहकार्य

महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरतार वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक, सीएनआई–वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्र नेपालबीच त्रिपक्षीय सम्झौता भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

विज्ञप्तिमार्फत 'पानीमाथिको ओभानो' बनेको एमाले

अधिकांश बुँदामा वर्तमान सरकारलाई ‘परमादेशी’ करार गर्दै कोभिड महामारीमा समेत सरकारी अधिकारीहरूले लापरबाही गरेको एमालेले बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८