मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


६ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले ६ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

शुक्रराज अस्पतालमा ६० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

१३ जना प्रहरीलाई सम्पर्कमा आउन सात दिने सूचना, नआए जागिर जाने

नेपाल प्रहरीले सम्पर्कमा नरहेका १३ जना प्रहरीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

आठवटा प्रयोजनका लागि भिजिट भिसामा खाडी देश र मलेसिया जान पाइने

भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाउने निर्णय गृह मन्त्रालयले सच्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

संघीयताको सपना देखेका 'गजेन्द्र बाबु'

देशमा संघीयता हुनुपर्छ भनेर आवाज उठाउनेमध्येका एक नेता हुन् गजेन्द्रनारायण सिंह। उनै नेता सिंहको २१औँ पुण्य तिथि आज मनाइँदै छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

ललितपुर महानगरद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द

ललितपुर महानगरपालिकाले सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ। कर्मचारीमा कोरोना संक्रमण हुन थालेपछि महानगरले अत्यावश्यबाहेकका सेवा बन्द गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

माछापुच्छ्रेमा अत्यावश्यबाहेकका सेवा स्थगन

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि आजदेखि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

गण्डकी प्रदेशमा तीन सय स्वास्थ्यकर्मी संक्रमित

पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर संक्रमित हुनेको संख्या बढेको छ। आम नागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

ओमिक्रोन कहर : प्रभावित हुन थाले सार्वजनिक सेवा

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा फैलिएसँगै सार्वजनिक सेवा प्रभावित हुन थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

भक्तपुरमा कोरोना ग्राफ उकालो : एकै दिन थपिन थाले पाँच सयभन्दा बढी संक्रमित

भक्तपुरमा कोरोना संक्रमितको ‘ग्राफ’ उकालो लागेको छ। पछिल्लो सयम जिल्लमा दैनिक ५०० भन्दा धेरै संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

मोबाइल मर्मत केन्द्रबाट लागूऔषधसहित दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका-६ शनिहल लाइनस्थित एस के मोबाइल मर्मत केन्द्रबाट लागूऔषध बरामद गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

डाक्टरसहित स्वास्थ्यकर्मीका लागि लोकसेवाले खोल्यो विज्ञापन

बागमती प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ ३५ जनाको पदपूर्तिका लागि आवेदन खुल्ला गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

नेपाल जनस्वास्थ्य विद्यार्थी संघको प्रश्न- सिटामोलको अभाव कुन बजारमा छैन?

नेपाल जनस्वास्थ्य विद्यार्थी संघले कोरोना महामारीको समयमा सिटामोल जस्तो अति संवेदनशील विषयको कृत्रिम अभाव कायम गर्नु दुखद भएको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

रिम्समाथि पीएसजीको चार गोल

फ्रान्सेली शीर्ष डिभिजनको फुटबल लिग वानको लिगलिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रिम्समाथि प्रभावशाली जित दर्ता गरेको छ। आइतबार राति सम्पन्न खेलमा पीएसजीले ४-० को जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

सामूहिक बलात्कारका आरोपी मानव बेचबिखनका फरार अभियुक्त

मोरङको सुन्दरहरैचा-४ बलियाको एक होटेलमा शुक्रबार राति भएको सामूहिक बलात्कार घटनाका आरोपी मानव बेचबिखन मुद्दाका फरार अभियुक्त भएको खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

ला लिगा : बार्सिलोनालाई जितले राहत, रियल हारबाट जोगियो

स्पेनिस फुटबल ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा बार्सिलोनाले जित निकालेको छ। अलाभेसको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम बार्सिलोनाले लेट गोल गर्दै १-० को जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

ईपीएलमा लिभरपुल र चेल्सीको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा लिभरपुलले क्रिस्टिल प्यालेसविरुद्ध ३-१ को सहज जित निकालेको छ। आइतबार राति क्रिस्टलकै मैदानमा सम्पन्न खेलमा लिभरपुलले जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

पुलिसलाई हराउँदै मनाङ आहा राराको अन्तिम चारमा

पोखरामा जारी २०औं संकरणको आहा रारा गोल्डकपको सर्वाधिक विजेता दुई टिम हुन मनाङ मर्स्याङ्दी क्लब र विभागीय नेपाल पुलिस क्लब।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

राष्ट्रिय महिला लिग स्थगित

यही माघ १५ गतेबाट आयोजना गरिएको राष्ट्रिय महिला लिग स्थगित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८