आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १३ जना प्रहरीलाई सम्पर्कमा आउन सात दिने सूचना, नआए जागिर जाने

१३ जना प्रहरीलाई सम्पर्कमा आउन सात दिने सूचना, नआए जागिर जाने

नेपाल प्रहरीले सम्पर्कमा नरहेका १३ जना प्रहरीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं– नेपाल प्रहरीले सम्पर्कमा नरहेका १३ जना प्रहरीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ।

प्रहरी प्रधान कार्यालयले सात दिनभित्र कार्यालयमा हाजिर हुन भनेको हो।गैरहाजिरी रहेका दुई जना प्रहरी हवल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सोमबार सार्वजनिक सूचना जारी गरिएको हो।

सूचना सार्वजनिक भएको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ।


प्रकाशित: Jan 24, 2022| 11:29 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।