मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


जर्मनीको लेक्चर हलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाए

जर्मनीको दक्षिणपश्चिमी शहर हाइडेलबर्गको लेक्चर हलमा बन्दुकधारीले गोली चलाउँदा धेरै व्यक्तिहरू घाइते भएको जनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

प्रहरीको अर्धवार्षिक प्रतिवेदन - अनुसन्धानमा सकारात्मक प्रगति

नेपाल प्रहरीको आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक कार्यप्रगति समीक्षा कार्यक्रम सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रहरीको सक्रियताका कारण फैसला कार्यान्वयन, जघन्य अपराध, तस्करी नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा सकारात्मक...
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द हुने

राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नं २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न थालिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

गद्दी बैठक सर्वसाधारणका लागि खुला र विशेष प्रदर्शनी स्थगित

समितिले माघ दोस्रो सातादेखि नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गरेका हातहतियारलगायत दस्तावेज एवं प्रजातन्त्र स्थापना, पुनर्स्थापनाका विभिन्न घटनाक्रमका तस्बिरको प्रतिलिपि प्रदर्शनीमा राख्ने तयारी भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

स्वास्थ्यकर्मीलाई कोरोना भएपछि जिल्ला अस्पताल संखुवासभामा आकस्मिकबाहेकका सेवा बन्द

जिल्ला अस्पताल संखुवासभाका आठ स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

जनगणनाको प्रारम्भिक नतिजा माघ १२ मा सार्वजनिक गरिने

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

खोप कार्डविना मनाङ प्रवेशमा रोक

कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोन भाइरस फैलिरहेको अवस्था छ। कोभिडको सङ्क्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिडविरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

चीनबाट फर्किए वर्षमान, भन्छन्- महासचिवमा दाबी गरेकै हुँ

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्किएका छन्। असोज १३ गते उपचारका लागि थाइल्यान्ड गएका पुन उतैबाट चीन गएका थिए। करिब ४ महिनापछि नेता पुन सोमबार स्वदेश फर्किएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

कृषि क्षेत्रमा लगानी बढाउन वाणिज्य बैंकलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा दुई गुणा बढी लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन्। बैंकको ५७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा दुई गुणा लगानी बढाउन...
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

गण्डकी सरकारले जनअपेक्षामा कुठाराघात गरेको एमालेको आरोप, १०० अंक घट्यो नेप्से [२०७८-१०-१०]

प्रमुख विपक्षी नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई २० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

एसएसबीले हटायो दसगजाको पोस्ट

विराटनगर महानगरपालिका नजिक नेपाल–भारत सीमा क्षेत्रको दसगजामा आफूखुसी निर्माण गरेको पोस्ट भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले हटाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

सेवा कटौतीको समयलाई 'शून्य अवधि' मान्ने काठमाडौं अदालतको निर्णय

सेवा कटौती गर्नुपरेकाले यस अवधिमा हदम्याद, म्याद र तारेखसमेत नगुज्रने गरी शून्य अवधि मान्ने निर्णय भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

'अर्ली इलेक्सन'को प्रचण्ड पासा विफल!

‘अब वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैन। आइतबारको छलफलपछि कानून मन्त्रालयले ऐन संशोधनको तयारी थालिसकेको छ। चाँडै नै क्याबिनेट बैठकमा प्रस्ताव मन्त्रालयले लैजान्छ,’ बालुवाटार स्रोत भन्छ, ‘ऐन संशोधन भएपछि कात्तिकमा स्थानीय...
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

कांग्रेस गण्डकी प्रदेश कार्यलयको मुख्य सचिवमा प्रकाश बराल नियुक्त

नेपाली कांग्रेसको १४ महाधिवेशनबाट प्रदेश प्रतिनिधिका रुपमा चुनिएका बराललाई आइतबार प्रदेश सभापति शुक्रराज शर्माले पदभार ग्रहण गराएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

प्रदेश नं १ : एक हजार २८३ मा कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा एक हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा एक हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन...
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

शेखर समूहले भन्‍यो- सभापतिले एक्लौटी निर्णय गरे, चुनावमा गठबन्धन घातक

नेपाली कांग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल नै नगरी निर्वाचनका विषयमा निर्णय गरेको भन्दै आपत्ति जनाएको छ। त्यसैगरी पाँचदलीय गठबन्धन पार्टीका लागि घातक बन्दै गएको निष्कर्षसमेत शेखर...
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आइपुग्यो मोरिससको फुटबल टिम

मोरिससको राष्ट्रिय फुटबल टिम दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुगेको छ। यही माघ १५ र १८ गते आयोजित दुई खेलका लागि मोरिससको टिम नेपाल आइपुगेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

ओमिक्रोनपछि अर्को भेरियन्टको जोखिम, घातक हुनेसक्ने भन्दै सावधानी अपनाउन आग्रह

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

अदालतको आदेशलाई वडाको चुनौती, व्यक्तिको जग्गा भोगचलनमा रोक

पटक–पटक वडा र नगरपालिकामा हारगुहार गर्दा पनि आफ्नो सम्पत्तिको चारकिल्ला प्रमाणित नभएपछि विजयदेवी र उनका छोरा ५० वर्षीय सुरेन्द्र प्रसाद कसौधनले मंसिर २ गते उच्च अदालत बुटवलमा नेपालको संविधान २०७२...
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८