आइतबार, मंसिर ७, २०८२

मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आइपुग्यो मोरिससको फुटबल टिम

मोरिससको राष्ट्रिय फुटबल टिम दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुगेको छ। यही माघ १५ र १८ गते आयोजित दुई खेलका लागि मोरिससको टिम नेपाल आइपुगेको हो।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- मोरिससको राष्ट्रिय फुटबल टिम दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुगेको छ। यही माघ १५ र १८ गते आयोजित दुई खेलका लागि मोरिससको टिम नेपाल आइपुगेको हो।

National life

‘मोरिसको टिम नेपाल पुगेको छ। त्यहाँ हाम्रा खेलाडीले न्यानो स्वागत पाएका छन्,’ मोरिससको फुटबल संघले फेबुकमा खेलेको छ।

अब मोरिससको अभ्यास भोलिलाई राखिएको छ।

अब नेपाल र मोरिससको खेल आगामि शनिबार हुने तय छ। यता नेपालमा कोभिड १९ का महामारी व्यप्त छ। यसकारण खेल हेर्न जाँदा कोभिडविरुद्धको खोप लाएको कार्ड लिएर जानुपर्ने नियम राखिएको छ।

त्यस्तै, रंगशालाको क्षमताको एक तिहाई मात्र दर्शन राख्नुपर्ने नियम नेपाल सरकारको छ। साथै रंगशालामा उपस्थित दर्शकमध्ये एक तिहाई दर्शकलाई आयोजकले कोभिड टेस्टमसमेत गर्नुपर्ने छ।

Laxmi sunrise bank
kumari

यी दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टिम पछिल्लो हप्ताबाट नियमित अभ्यासमा छ। नेपाली टिमका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए।

प्रकाशित: Jan 24, 2022| 18:31 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।