आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेवा कटौतीको समयलाई 'शून्य अवधि' मान्ने काठमाडौं अदालतको निर्णय

सेवा कटौतीको समयलाई 'शून्य अवधि' मान्ने काठमाडौं अदालतको निर्णय

सेवा कटौती गर्नुपरेकाले यस अवधिमा हदम्याद, म्याद र तारेखसमेत नगुज्रने गरी शून्य अवधि मान्ने निर्णय भएको हो।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- काठमाडौं जिल्ला अदालतले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेपछि गरेको सेवा संकुचनको अवधिलाई‘शून्य अवधि’ मान्ने निर्णय गरेको छ।

सेवा कटौती गर्नुपरेकाले यस अवधिमा  हदम्याद, म्याद र तारेखसमेत नगुज्रने गरी शून्य अवधि मान्ने निर्णय भएको हो।

अदालतले माघ ७ गते राति १२ बजेदेखि अदालतको सेवा प्रवाह कटौती गरेको थियो। माघ १६ सम्म मुद्दा, रिट तथा निवेदनहरूमा हदम्याद, म्याद र तारेख नगुम्ने गरी शून्य अवधि मानिएको अदालतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: Jan 24, 2022| 19:46 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।