आइतबार, फागुन २४, २०८२

जर्मनीको लेक्चर हलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाए

जर्मनीको दक्षिणपश्चिमी शहर हाइडेलबर्गको लेक्चर हलमा बन्दुकधारीले गोली चलाउँदा धेरै व्यक्तिहरू घाइते भएको जनाइएको छ।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

बर्लिन- जर्मनीको दक्षिणपश्चिमी शहर हाइडेलबर्गको लेक्चर हलमा बन्दुकधारीले गोली चलाउँदा धेरै व्यक्तिहरू घाइते भएको जनाइएको छ।

National life

प्रहरीले आक्रमणकारी मारिएको  पनि जानकारी दिएको स्पुतनिकले सोमबार उल्लेख गरेको छ।

जर्मनीको म्यानहेम प्रहरीले एउटा लेक्चर हलमा बन्दुक बोकेका एक एक्लो आक्रमणकारीले धेरैलाई घाइते बनाएको बताएको छ। 

प्रहरीले बन्दुकधारी हमलाको क्रममा हाइडेलबर्गमा अपरेशन गरेको जानकारी दिएको र घटनामा धेरै व्यक्ति घाइते भएको स्पुतनिकले जनाएको छ।

'एक आक्रमणकारीले एक व्याख्यान हलमा बन्दुक प्रयोग गरेर धेरै मानिसहरूलाई घाइते बनाएको छ। उनी मारिएको छन्,' प्रहरीले ट्वीट गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 24, 2022| 23:30 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।