मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सेनेगल र मोरोक्को अफ्रिका कपको क्वार्टरफाइनलमा

क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्सको मंगलबार राति सम्पन्न खेलमा सेनेगल र मोरोक्कोले जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा लोसपाले एमालेलाई सघाउँदा गठबन्धन कति बलियो?

मधेस प्रदेशमा आज राष्ट्रियसभाका दुई सिटका लागि मतदान हुँदैछ। बुधबार बिहान ९ बजेदेखि सुरु हुने मतदान अपराह्न ३ बजेसम्म चल्नेछ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा बलियो गठबन्धनसँग एक्लै भिड्दै एमाले

राष्ट्रिय सभाको रिक्त तीन पदका लागि बुधबार लुम्बिनीमा पाँच दलीय गठबन्धनसँग एमालेका उम्मेदवार भिड्दैछन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने

राष्ट्रिय सभा सदस्य पदका लागि बुधबार मतदान हुँदैछ। प्रदेश १ को निर्वाचनमा मुख्यगरि सत्ता गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

१९ सदस्यका लागि ४३ उम्मेदवार मैदानमा, एमालेविरूद्ध पाँच दलीय गठबन्धन

२० फागुनबाट राष्ट्रिय सभातर्फ रिक्त हुने १९ पदमा पदपूर्तिका लागि सातै प्रदेशमा बुधबार मतदान हुँदै छ। राष्ट्रिय सभा सदस्य १९ पदका लागि निर्वाचन हुन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

आजको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३५ पैसा र बिक्री दर ११९...
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

गैंडाको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन

वन तथा वातावरण मन्त्रालयले यही माघ १० गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्वपश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परी गैंडाको मृत्यु भएको घटनाको छानबिन गर्न...
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

आज राष्ट्रिय सभा निर्वाचन : कुन प्रदेशमा को-कोले गर्दैछन् प्रतिस्पर्धा?

राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदैछ। १९ सिटका लागि ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

इतिहासमा आज : भारत गणतान्त्रिक मुलुक, अस्ट्रेलियामा पहिलो युरोपियन सेटलमेन्ट

आज सन् २०२२ जनवरी २६। हामीले यहाँ विश्‍व इतिहासमा भएका महत्वपूर्ण घटनाहरुलाई समेट्‍ने गरेका छौं।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

ओमिक्रोन अन्य भेरियन्टभन्दा छाला र प्लास्टिकमा लामो समयसम्म बाँच्‍न सक्छ : अध्ययन

कोरोना महामारीको पछिल्लो समय देखिएको ओमिक्रोन भेरियन्ट अहिले विश्‍वभर फैलिएको छ। यो भेरियन्ट नोभेम्बर २४ मा पहिलो पटक दक्षिण अफ्रिकामा देखा परेको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

स्वास्थ्य र सोखका लागि साइकल चलाउने बढ्दै

कुनै बेला साइकलको जिल्ला भनेर चिनिने चितवनमा यतिबेला स्वास्थ्य र सोखका लागि साइकल प्रयोग हुन थालेको छ। पछिल्ला दिनमा आवश्यकताले भन्दा पनि स्वस्थ रहन र सोखका लागि साइकल प्रयोग गर्नेहरु...
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

दक्षिण कोरियामा कोरोनाका दैनिक संक्रमित अहिलेसम्मकै बढी

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४घन्टामा ८ हजार ५७१ जना संक्रमित थपिएका छन्। यहाँ अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्रमितको संख्या सबैभन्दा धेरै देखिएको बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

पशुपति धर्मशाला बतासलाई दिने सम्झौता खारेज

कोषले धर्मशाला भाडामा दिएकोबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनको सुझावअनुसार बताससँगको सम्झौता रद्द गर्ने निर्णय भएको कोषले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, तीन घाइते

जङ्गली बँदेलको आक्रमणबाट बैतडीमा एक वृद्धको मृत्यु भएको छ। अन्य तीनजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

निर्वाचन र गठबन्धनका विषयले कांग्रेसमा चर्कियो विवाद

‘राष्ट्रियसभा निर्वाचनमा पनि गठबन्धन दलहरुबीचमा तालमेल भएको छ। अब तीन तहका निर्वाचनमा पनि तालमेल गरेर जाँदा घाटा हुँदैन,’ संस्थापन समूहका अर्का एक नेता भन्छन्, ‘यद्यपि अहिले नै यसै हुन्छ भनेर...
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

फकाएर भारत लैजान लागिएकी बालिकाको उद्धार, एक पक्राउ

घर भएकी १४ वर्षीया बालिकालाई माइती नेपाल वीरगञ्जको समन्वयमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित शङ्कराचार्य द्वारबाट उद्धार गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

'मााइला बाजे'को पुस्तक 'इम्पावर्ड एन्ड इम्पेरिल्ड' बजारमा

माइला बाजेको परिचय थाहा पाएपछि कलाकार मनीषा कोइरालाले ट्विट गरिन्, ‘म र मेरा बुबाआमा अन्तर्दृष्टि र बुझाइले भरिएका उनका लेखहरूको प्रायः चर्चा गथ्र्यौं। र उनको साँचो परिचय अनुमान लगाउने प्रयास...
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

विश्व ब्याडमिन्टन जुनियरको ७औं स्थानमा उक्लिइन् रशिला महर्जन

राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व वरीयतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन्। विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको सूचीमा उनी सातौँ स्थानमा परेकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

केयूले अतिरिक्त शुल्क फिर्ता गर्ने भएपछि मेडिकल विद्यार्थीको आन्दोलन स्थगित

काठमाडौं विश्वविद्यालयले अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थीकै नाममा फिर्ता गर्ने भएको छ। केयूले अतिरिक्त शुल्क 'सम्बन्धित विद्यार्थी'कै नाममा फिर्ता गर्ने भएपछि विद्यार्थीको आन्दोलन स्थगित भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

तत्काल स्थानीय चुनावको मिति तोक्न आयोगको आग्रह, नेपालमा घटेन भ्रष्टाचार [२०७८-१०-११]

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभाका निर्वाचनमा प्रदेश १ बाहेकका प्रदेशका मतदान प्रक्रियामा नै सहभागी नहुने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८