मंगलबार, कात्तिक ३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
मंगलबार, कात्तिक ३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
मनाङको नार्पाभूमि गाउँपालिकामा सबैभन्दा कम जनसंख्या
देशभरका स्थानीय तहमा सबैभन्दा कम जनसंख्या मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकामा रहेको देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
नेपालमा पुरुषभन्दा महिला ६ लाख बढी
केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ट्रकको ठक्करबाट सप्तरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
मतदान गर्न हिँडेका सांसद र जनप्रतिनिधि सवार गाडी दुर्घटनामा, तीन जना घाइते
राष्ट्रियसभा निर्वाचनका लागि दाङ जाँदै गर्दा प्रदेश सांसद र जनप्रतिनिधि सवार गाडी दाङमा दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप (सात तस्बिरमा)
राष्ट्रियसभा सदस्यका लागि मतदान भइरहेको स्थल नजिकै सीके रावत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु
सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
मतदानस्थल नजिकै सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप
राष्ट्रिय सभा सदस्यका लागि मतदान भइरहेको स्थल नजिकै सीके रावत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
राष्ट्रियसभा निर्वाचन : दुई सिटका लागि मतदान सुरु
मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको दुई सिटका लागि मतदान सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
मुख्यमन्त्री केसीले मतदान गरेसँगै लुम्बिनीमा मतदान सुरु
राष्ट्रियसभाको रिक्त तीन पदका लागि लुम्बिनीमा मतदान सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझाले मतदान नगर्ने
विवेकशील साझा पार्टीले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
प्रदेश १ मा सामाजिक विकासमन्त्री यादवले गरे पहिलो मतदान
प्रदेश १ मा राष्ट्रिय सभा सदस्य पदका लागि मतदान सुरु भएको छ। सामाजिक विकासमन्त्री जयराम यादवले पहिलो मतदान गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
अब विमानस्थलमा तीन ल्याबले मात्र पिसिआर परीक्षण गर्न पाउने
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चालित १२ वटा प्रयोगशालामध्ये अब तीन वटा प्रयोगशालाले मात्र पिसिआर परीक्षण गर्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा कांग्रेस सबैभन्दा बलियो
आज हुने भनिएकोराष्ट्रिय सभाको निर्वाचनको तयारी सुदूरपश्चिममा पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार आज बिहान ९ बजेदेखि मतदान सुरु हुने छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
स्थानीय तह 'रिक्त' बनाउनु संघीयतामाथि कुठाराघात
विकेन्द्रीकरणको मुख्य माध्यम स्थानीय तह नै हो। थुप्रै कानुनले स्थानीय तहको अधिकार र कर्तव्यलाई मजबुद बनाएका छन्। तसर्थ समयमा नै स्थानीय चुनाव भए २ दशक रुमलिएको स्थानीय सरकारका पाइला दरिलो...
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
लमजुङ प्रशासनद्वारा आलोपालो सेवा प्रदान
जिल्ला प्रशासन कार्यालय लमजुङले आलोपालो सेवा प्रदान गर्न सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
शिक्षक सेवा आयोगले माग्यो बढुवाको आवेदन
शिक्षक सेवा आयोगले शिक्षक पदको बढुवाका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
सडक दुर्घटनामा प्रत्येक तीन दिन झापामा एक जनाले गुमाउँछन् ज्यान
झापामा सवारी दुर्घटनामा परी प्रत्येक तीन दिनमा एक जनाको मृत्यु हुने गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
हात्तीको आक्रमणबाट दमकमा एक जनाको मृत्यु
जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक-३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
दमक अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि झापाको दमकस्थित सरकारी अस्पतालको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
3867
3868
3869
3870