मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


दिलीप कुमारको आँखामा हेर्दा संवाद बिर्सिन्थे अमिताभ बच्चन

दुवैमा चुनौती थियो र दुवैले आफ्नो अभिनयमा कुनै कसर छोडेनन्। बाबुछोराको सम्बन्धमा आधारित ‘शक्ति’ फिल्ममा स्मिता पाटिल र राखी गुल्जार पनि थिए। तर, सबैको ध्यान अमिताभ र दिलीप कुमारमै थियो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

यातायात कार्यालय एकान्तकुनामा यातायातमन्त्रीको छड्के

‘पहिलो कुरा त हामी विचौलियहरुलाई भित्र पस्न नदिनुहोस् भन्छौँ, तर त्यो पनि भएन भने पुलिस लगाएर भए पनि समाउँछौ र कारबाही गर्छौ। त्यसपछि कानुनी कारबाहीमा आएपछि त साइड लागिहाल्छ, मन्त्री...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

सरकारी कर्मचारीले अवकाश हुँदा पाउने रकममा ५ प्रतिशतमात्र कर लाग्ने

सरकारी कर्मचारीले अवकाश हुँदा पाउने रकममा ५ प्रतिशतमात्र करकट्टी हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

अफगानिस्तानलाई तत्काल साढे ३ अर्ब डलरको मानवीय सहायता चाहिएको छ : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अहिले तत्कालै करिब ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहायताको खाँचो रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

कोरियामा दैनिक संक्रमणमा रेकर्ड

दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

८० वर्षीय बुबाको हत्या आरोपमा छोरा पक्राउ

बुबा ८० वर्षीय दलबहादुर खत्रीको कुटपिट गरी हत्या गरेको आरोपमा बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने ३५ वर्षीय जयबहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

मुलुकलाई राजनीतिक संकटतर्फ धकेल्दै सत्ता गठबन्धन

नगरसभा र गाउँसभाको कार्यकाल समाप्त भएको छ महिनाभित्र निर्वाचन गरिसक्नुपर्नेछ" भन्ने प्रावधानको आडमा स्थानीय तहको पूरै निर्वाचन पछि धकेल्ने दाउमा गठबन्धन दल र सरकार लागेका देखिन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत दोस्रो साता

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौं संस्करण आगामी चैत १० देखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

सुनको भाउ तोलामा ९०० रुपैयाँ घट्यो

नेपाली बजारमा आज बिहीबार सुनचाँदीको भाउ घटेको छ। सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

निसास्सिएर पतिपत्नीको मृत्यु

काठमाडौंको शंखरापुर नगरपालिकामा निसास्सिएर पतिपत्नीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

इलाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापाबाट इलाम जादै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल झरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

सोनाम गेल्जेन जसले एमालेलाई दुई पटक ‘क्लिनस्विप’ हुनबाट जोगाए

पार्टीले संकटका समयमा मूल्यांकन गरेर टिकट दिएको उनले बताए। पार्टीले मूल्यांकन गरेअनुसारको परिणाम दिन सफल भएको शेर्पाको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

सिरियामा पाँच सयभन्दा बढी लडाकुद्वारा आत्मसमर्पण

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार उनीहरुले सिरियाली सुरक्षा फौज समक्ष आत्मसमर्पण गरेका हुन।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

कैलालीको गोदावरी नगरपालिकामा एक जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

१० वर्षे शिक्षा क्षेत्र सुधार योजना लागू गर्ने सरकारको तयारी

प्रारम्भिक बालविकासमा विद्यार्थी भर्नादर ९९ प्रतिशत पुर्‍याउने, आधारभूत तहमा भर्नादर शतप्रतिशत पुर्‍याउने, आधारभूत तहमा विद्यार्थी टिकाउदर ९५ प्रतिशत पुर्‍याउने
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती

कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

कानुन मन्त्री बडूलाई कोरोना संक्रमण

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

निकुञ्जमा बाघ गणनाका लागि राखिएका क्यामरा हराए

कर्मचारीका अनुसार निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ क्यामरा हराएका हुन्। राष्ट्रिय बाघ गणनाका लागि देशभरका राष्ट्रिय निकुञ्जमा क्यामरा जडान गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

एक करोड ६३ लाख बराबरको सामान नियन्त्रणमा

बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लादै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडीको सडकखण्डबाट प्रहरीले ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

यस्तो छ अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल समीकरण

बुधबार राति अन्तिम १६ का खेल सम्पन्न भएसँगै क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल समीकरण पुरा भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८