बिहीबार, असोज १५, २०८३

सुनको भाउ तोलामा ९०० रुपैयाँ घट्यो

नेपाली बजारमा आज बिहीबार सुनचाँदीको भाउ घटेको छ। सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं– नेपाली बजारमा आज बिहीबार सुनचाँदीको भाउ घटेको छ। सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो।

हिजो ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ। हिजो तोलाको १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ।

प्रकाशित: Jan 27, 2022| 11:16 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्