बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


संसदीय सुनुवाई समितिको औचित्य छैन : देव गुरुङ

पूर्वकानुनमन्त्री समेत रहेका उनले संविधानले परिकल्पना गरे अनुसार काम गर्न नसकेको उल्लेख गर्दै सो समितिलाई प्रभावकारी बनाउने हो भने संघीय संसद ऐनलाई संशोधन गरेर अघि बढनुको विकल्प नरहेको तर्क गरे।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

नग्न भिडियो मागेर महिलालाई 'ब्ल्याकमेल', विदेशबाट फर्कंदा विमानस्थलमै पक्राउ

फेसबुकमा साथी बनाएर महिलालाई ब्ल्याकमेल गर्ने युवा विदेशबाट फर्कने क्रममा विमानस्थलमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

रिट खारेजीसँगै तरंगित बन्यो ‘कर्मचारीतन्त्र’, ऐनको प्रतीक्षा

निजामति कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले भने, ‘यो निर्णयले सबैलाई न्याय गरेको छ। सरकारलाई संघीय निजामति सेवा ऐन निर्माण गर्न र स्थानीय र प्रदेशमा काम गरेका कर्मचारीलाई पनि संघ अन्तर्गत...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

खोप अभियानको एक वर्ष : के भयो प्रगति?

सरकारले पहिलो चरणमा १८ वर्षभन्दा माथि उमेर समूहका २ करोड १७ लाख जनसंख्यालाई लगाउने तय गरे पनि पछिल्लो समय बालबालिकालाई पनि लगाउन सुरु गरिसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

वर्षमान बन्लान् शक्तिमान?

वर्षमान युद्धकालदेखि नै संस्थापन पक्ष अर्थात् सुप्रिमो प्रचण्डको विश्वासपात्र रहेको एक पूर्वलडाकु बताउँछन्। उनका अनुसार वर्षमानलाई सैन्य कमाण्डर बनाउनेदेखि मन्त्री बनाउनेसम्ममा प्रचण्डकै प्रत्यक्ष हात छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

सीटीईभीटीका शैक्षिक संस्था माघ १५ देखि २० गतेसम्म खुल्ने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका शैक्षिक संस्था माघ १५ गतेदेखि २० गतेसम्म खुल्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

पर्वतारोहण संघद्वारा कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण

जापानको द निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका-२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

लोकसेवा आयोगले रोकिएका नतिजा प्रकाशन गर्ने

आयोगले सर्वोच्च अदालतले कर्मचारी समायोजनको मुद्धाको रिट खारेज गरेसंगै स्थगित भएका नतिजा प्रकाशन गर्न बाटो खुलेको जनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

कांग्रेस केन्द्रीय समिति बैठकमा कार्यसम्पादन समिति गठन मुख्य एजेन्डा, चुनावबारे छलफल

दिउँसो ३ बजे बस्ने भर्चुअलरुपमा बस्न लागेको बैठकको मुख्य एजेन्डा केन्द्रीय कार्यसम्पादन समिति गठन रहेको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकको एकल कार्यसूची कार्यसम्पादन समिति गठन गर्ने रहेको जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

बालुवाटारमा प्रधानमन्त्रीसँग प्रचण्ड र माधव नेपालको छलफल

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

सुनको भाउ तोलामा ९०० रुपैयाँ घट्यो

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा झरेको छ। तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

सदरमुकाम नजिकैको दुम्सिकास्थित को१ख ६२३२ र ना६ख ७४७८ नंको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी खान बाध्य

बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको हो। व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनु परेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर

चिसोका कारण आम जनजीवन प्रभावित भए पनि विपन्न तथा मजदुरलाई जाडो छल्न ठूलो समस्या भएको छ। विकल्पविहीन गरिब तथा ज्येष्ठ नागरिक अत्यधिक चिसोले कठ्याङ्ग्रिएर बस्न बाध्य छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

१९ जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित

मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके, रुपन्देही, दाङ र कैलाली...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

साढे दुई लाख बढीले लगाए कोरोना विरुद्धको बुस्टर डोज

स्वास्थ्य तथा जनसंखया मन्त्रालयको तथ्याँक अनुसार हालसम्म एक करोड ६४ लाख ५ हजार ४७५ जनाले खोपको एक मात्रा लगाएका छन् भने एक करोड ३७ लाख ३४ हजार ३९० जनाले खोपको...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

पर्वत र बागलुङको सिमानामा प्रहरी पोस्ट स्थापना

पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गामा बिहीबारदेखि अस्थायी प्रहरी पोष्ट सञ्चालनमा आएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

इरान बन्यो एसियाबाट विश्वकपमा छनोट हुने पहिलो देश

त्यसो त आयोजक देश कतार यसअघि नै विश्पकप खेल्न छनोट भइसकेको छ। तर, कतार आयोजक देशका हिसाबले छनोट भएको हो। तर एसियाबाट छनोटको माध्यम हुँदै कुनै देश विश्वकपमा छनोट भइसकेका...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

पोर्चुगलमा एक नेपाली युवाले गरे आत्महत्या

पोर्चुगलमा एक नेपाली युवकले आत्महत्या गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८