म्याक्रोन र पुटिनबीच करिब ५ घण्टा कुराकानी भएको बताइएको छ। म्याक्रोनलाई पुटिनले डिनर पनि गराएका थिए। डिनरमा मृगको मासु, सुठुनी र किम्बु पनि समावेश थियो।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले नेपालमा रेडक्रस कानुन बनाउन सरकारसँग आग्रह गरेका छन्।