शुक्रबार, कात्तिक ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३० पैसा र बिक्री दर ११९ रुपैयाँ ९० पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

स्रोत नखुलेको ७० लाख रुपैयाँसहित एकजना पक्राउ

स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित काठमाडौंमा एकजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

युक्रेन पुग्यो बेलायती विषेश फौज

रुसले युक्रेनको सिमा क्षेत्रमा ठूलो मात्रामा सैनिक परिचालन गरेको चर्चा चलिरहेका बेला बेलायती विषेश फौजका सदस्यहरु त्यहाँ पुगेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

पार्टी छोड्ने निर्णय पुनर्विचार गर्न कमल थापालाई राप्रपाको आग्रह

पदाधिकारीको बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै थापाले ‘अनपेक्षित तथा अप्रत्यासित’ रूपमा पार्टी छोड्ने निर्णय गरेको उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

सत्ता गठबन्धनको एकता कायम राखी निर्वाचनमा केन्द्रित हुन नेकपा एसको आग्रह

पार्टी केन्द्रीय सचिवालयको १३औँ बैठकले आगामी वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनको स्वागत गर्दै यस्तो बताएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

एमसीसी : फेरि सर्‍यो संसद् बैठक

बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक पुनः सारिएको छ। एमसीसीका विषयमा सत्तारुढ दलहरूबीचमा सहमति नजुटेपछि बैठक सारिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

बैंकिङ कसुरकी फरार अभियुक्त अम्बिका पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैँकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १७ लाख ४२ हजार ८७७ जरिवाना गरेपछि फरार रहेकी काठमाडौँ टोखा नगरपालिका–३ धनेश्वरकी ४१ वर्षीया अम्बिका बुढाथोकीलाई आज...
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

कांग्रेस नेता कोइराला ओली निवास बालकोटमा

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

चीनसँगको सीमाबारे बोल्यो सरकार, संसद्‍को कार्यसूचीमा परेन एमसीसी [२०७८-१०-२५]

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। थापाले मंगलबार विज्ञप्ति जारी गर्दै आफू पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

२० वर्षदेखि निरन्तर ठगी

पोखरेल २०५७ सालमा पहिलोपटक पक्राउ परेका थिए। इलाका प्रहरी कार्यालय बुटवलले उनलाई त्रास देखाएको आरोप लगाएको थियो। त्यसबेला उनलाई कारबाही भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

काठमाडौं फर्किए बिपी प्रतिष्ठान पठाइएका डा यादव, ऐन र सरकारको निर्णय बाझिएपछि विवाद

डा यादवकाअनसार मन्त्रिपरिषद्ले दिएको चिठ्ठीमा आर्थिक तथा प्रशासकीय अधिकार दिइएको उल्लेख छ। तर उपकुलपति भन्ने शब्द उल्लेख नभएकाले त्यहाँको ऐनसँग मेल नखाएपछि असहमति भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

क्रिप्टोकरेन्सी र नेटवर्किङले अर्थतन्त्रलाई नै चुनौती दिँदैछ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्किङ नेपालमा गैरकानुनी भएको र यसको प्रकृति नै गैरनियमन भएकाले सचेत रहन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

निर्वाचन कार्यतालिका प्रकाशनको तयारीमा आयोग, मतदाताको अन्तिम नामावली डेढ महिनाभित्र

आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण गर्ने

सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम घोषणा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

'चपली हाइट ३' फेरि हलमा लाग्ने

गत पुस ३० गते प्रदर्शन सुरु भएलगत्तै कोरोना महामारीका कारण रोकिएको फिल्म ‘चपली हाइट ३’ फेरि प्रदर्शनमा आउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

कामनपाले उठायो सात करोड घरजग्गा र सम्पत्ति कर

काठमाडौं महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट सात करोड वक्यौता रकम असुल गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

सीमा समस्या सरकारले कूटनीतिक पहलबाट समाधान गर्छ : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले सीमासम्बन्धी समस्याहरू कूटनीतिक पहलबाट समाधान गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

मधेश प्रदेशमा तीन विषयगत समितिका सभापति चयन

मधेस प्रदेशको प्रदेशसभामा लामो समयदेखि रिक्त रहेका ३ वटा विषयगत समितिमा सभापति चयन गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

परामर्श व्यवसायीमाथि कडाइ, स्वीकृति रद्द गर्नेसम्मको कानुन बनाउँदै शिक्षा मन्त्रालय

परामर्श व्यवसाय सञ्चालन गर्न निश्चित धरौटीको प्रावधान राखेर भए पनि विद्यार्थीको अहितमा काम गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन सक्ने गरी कानुन निर्माणको तयारीमा छौं।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८