शनिबार, साउन ३०, २०८३

स्रोत नखुलेको ७० लाख रुपैयाँसहित एकजना पक्राउ

स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित काठमाडौंमा एकजना पक्राउ परेका छन्।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

काठमाडौं- स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित काठमाडौंमा एकजना पक्राउ परेका छन्।

नुवाकोटको ककनी गाउँपालिका ३ चाउथेका नवराज ढुंगानालाई मंगलबार महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले काठमाडौंको बाइपासबाट पक्राउ गरेको हो।

पक्राउ परेका २९ वर्षीय ढुंगानालाई बालाजु वृत्तमा राखिएको प्रहरीले बताएको छ।

प्रकाशित: Feb 08, 2022| 22:30 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।