शुक्रबार, कात्तिक ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्दै सर्वोच्च

सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

भारतको उत्तराखण्डसँग जोडिएका सिमानाका चार दिनका लागि बन्द

नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

एमसीसीको अमेरिकी दबाबले दलहरूभित्र उठेको तरंग

एमसीसीको विषयमा नेपाली कांग्रेस स्पष्ट धारणासहित अघि बढिरहेको छ। यद्यपि एमसीसी परिमार्जन गर्ने वा तत्काल यथास्थितिमा संसद्‍मा टेबुल गर्ने भन्‍नेबारे ऊ छलफलमै छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

विद्युतीय माध्यमबाट ५ लाखसम्म कर्जा

नेपाल राष्ट्र बैंकले आज विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेण्डिङ) सम्बन्धी मार्गदर्शन जारी गर्दै सो व्यवस्था लागू गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

द्वन्द्वकालीन मुद्दा टुंग्याउन प्रधानमन्त्री नै 'अनिच्छुक' रहेको आयोग सदस्यको आरोप

‘सरकार नै द्वन्द्वकालीन घटनाका सिफारिस नल्याउनु भन्छ,’ उनले भने,‘ प्रधानमन्त्री द्वन्द्वकालीन घटनाका सिफारिस नल्याउनु भन्नुहुन्छ।’
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

एमसीसीप्रति एमाले नरम, डीडीसीले तोकेको मूल्य नमान्ने डेरी व्यवसायीको चेतावनी [२०७८-१०-२८]

सरकारले १८ वर्ष उमेर पुरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

दीपेन्द्रको अर्धशतकमा ओमनविरुद्ध नेपालको जित

ओमन क्रिकेट एकेडेमीको अल इमिरेत मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले १३६ रनको लक्ष्य पछ्याएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

एमसीसीमा अमेरिकाले तान्यो चीन

नेपालमा एमसीसी विरोधी समूहलाई चीनले उचालेको आरोप लागिरहेका बेला अमेरिकाले नेपालका प्रधानमन्त्रीलगायत दलका नेताहरूसँग पनि सोही कुरा राखेपछि चीनलाई विवादमा तानिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

गृहमन्त्री खाड र सीके राउत नेतृत्वको जनमत नेताबीच भेट

शुक्रबार गृह मन्त्रालयमा भएको भेटघाटमा आन्दोलनका क्रममा गिरफ्तार भएका नेता/कार्यकर्ताहरूको रिहाइको माग गरिएको जनमत पार्टीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख : किस्ट अस्पताल

'विगत २४ घण्टादेखि अक्सिजनको आवश्यकता पनि घटेको र पिसाबमा देखिएको संक्रमणको उपचार भइरहेको छ। समग्रमा उहाँको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको छ,’ अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

'सरकारी सम्पत्ति फिर्ता ल्याउन सकिनँ भने एक सेकेन्ड पनि पदमा बस्दिनँ'

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तर्गतको अतिक्रमणमा परेका राज्यको सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

नेपालको दोस्रो विकेट पतन

ओमनविरुद्ध जारी खेलमा नेपालको दोस्रो विकेट पतन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

कांग्रेसका १६ जिल्लाको अधिवेशन फागुन १३ गते

सप्तरी, सिरहा, धनुषा, महात्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

ओमनले नेपाललाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

ओमनमा जारी चार देशीय टी २० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिम ओमनसँग मध्यम लक्ष्य पाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

'रेलिगेसन ब्याटलमा ब्रिगेड ब्वाइजविरुद्धको जित फ्रेन्ड्सलाई कोभिड खोप सावित'

आजको जितसँगै ६ अंक बनाएको फ्रेन्ड्सले रेलिगेसन क्षेत्र पनि छोडेको छ। लिगको नौ खेलसम्म जित निकाल्न नसकेको फ्रेन्ड्सले शुक्रबार लिगमा पहिलो जित निकालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

कोरोना संक्रमणदर ५.३७ प्रतिशतमा झर्‍यो

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६९जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

नेपालले लियो ओमनको चार विकेट

११ ओभर सकिँदा नेपालले ओमनको चार विकेट गिराएको छ। ओमनमा जारी पहिलो खेलमा नेपालले राम्रो बलिङ गर्दै ओमनको चार विकेट गिराएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

कार्यसम्पादन समितिमा शेखरको प्रस्ताव– कांग्रेसले कांग्रेसलाई नै भोट हाल्न पाउनुपर्छ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पाँच बुँदे प्रस्ताव राखेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

३२ सहसचिवको सरुवा तथा पदस्थापन [सूचीसहित]

सरकारले थप ३२ जना सहसचिवको सरुवा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

एमाले एमसीसीप्रति नरम, गठबन्धनप्रति सधैं गरम

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ५५ अर्बको अमेरिकी अनुदान एमसीसी सहायता सम्झौताप्रति नरम देखिएको छ भने सत्तारुढ गठबन्धनप्रति गरम देखिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरूहरूलाई विभिन्न...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८