शुक्रबार, कात्तिक ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

नेकपासँग सरकारले विसं २०७७ फागुन २० मा तीन बुँदे सहमति गरेको थियो। उक्त सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता...
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

सातदोबाटोले पुलिसलाई हरायो

सातादोबाटोको जितका लागि प्रकाश मगरले पहिलो हाफमा गोल गरेका थिए। उनले पहिलो हाफमा गोल गरेसँगै सातादोबाटोले अग्रता बनाएको थियो। सो अग्रता रक्षा गर्दै सातदोबाटोले जित निकालेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

युएईसँग नेपाल २५ रनले पराजित

१९३ रनको लक्ष्य पछ्याएको नेपालले पुरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६७ रन मात्र बनाउन सकेपछि नेपालले हार बेहोरेको हो। पहिलोपारीमा यूएईले पुरा ओभर खेल्दै तीन विकेटको क्षतिमा १९२ रन...
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

सरकार र विप्लव समूहबीचको सहमति कार्यान्वयन गर्न 'टाइमलाइन' तयार

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच भएका सहमति कार्यान्वयन गर्नेबारे छलफल भएको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकार र विप्लव समूहले सहमति कार्यान्वयनका लागि टाइमलाइन तयार गरेको...
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

नेपाल एयरलाइन्सको लिबियामा चार्टर्ड उडान

शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

एमसीसीबारे प्रचण्डको अभिव्यक्ति दुर्भाग्यपूर्ण : एमाले उपाध्यक्ष पोखरेल

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे ‘झिल्केमिल्के’ कुरा गरेर देशलाई गम्भिर नोक्सान पुर्याउने काममा अध्यक्ष दाहाल लागिपरेको बताए।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

मैदानमै ढले मच्छिन्द्रका फरवार्ड मनिष, उपचारका लागि अस्पताल लगिँदै

मैदानमा ढलेको केहि समयमा मात्र उनको होस् आएको थियो। च्यासलका विदेशी खेलाडी यान्निके केट्जाले उनीमाथि ओभरटेक हेडर गर्ने क्रममा उनहरु दुवै खेलाडीको ‘हेड कोलिज’न भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

३४ रन बनाएर आउट भए आशिफ शेख

सो लक्ष्य पछ्याउने क्रममा नेपाल दुई विकेट गुमाएका हो। नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १९ बलमा २२ रन बनाउँदै आउट भए। त्यस्तै, दोस्रो विकेटमा रुपमा नेपालले आशिफ शेखलाई गुमाएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

नेपालको पहिलो विकेट पतन

सो लक्ष्य पछ्याउने क्रममा नेपालको पहिलो विकेट गएको हो। नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १९ बलमा २२ रन बनाउँदै आउट भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

सय दिन सरुवामै रमाए स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री विरोध खतिवडाले शुक्रबार स्वास्थ्य मन्त्रालयमा सय दिनको प्रगति विवरण सुनाउनका लागि पत्रकार सम्मेलन गरे। गत असोज २२ मा स्वास्थ्यमन्त्री नियुक्त भएका खतिवडाले एक सय दिन पुगेको २७ दिनपछि सय...
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

हँसिया प्रहार गरी श्रीमतीको हत्या

बागलुङ जिल्ला बागलुङ नगरपालिका-६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

युएईले दियो नेपाललाई १९३ रनको लक्ष्य

टस जितेर फिल्डिङ रोजेको नेपालविरुद्ध २० ओभरमा ३ विकेट गुमाएर यूएईले १९२ रन बनएपछी नेपालले १९३ रनको लक्ष्य पाएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

करेन्ट लागेर सर्लाहीमा एक जनाको मृत्यु

उनको शनिबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ। घरको छत ढलानका लागि फलामे डण्डी मिलाउने क्रममा करेन्ट लागेर बागमती-८ शंकरपुरका २५ वर्षीय रामु महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले...
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

देउवा, दाहाल र नेपाल छलफलमा

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका दुई शीर्ष नेताबीच छलफल भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

युएईविरुद्ध टस जितेर नेपाल फिल्डिङ गर्दै

ओमनको अल इमिरेत मैदानमा अहिले यूई ब्याटिङमा उत्रिएको छ। नेपालले पहिलो खेलमा ओमनलाई छ विकेटले हराएको थियो।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

त्यो सरप्राइज!

हाइलाइट : प्रणय दिवसमा उनीसँग मेरो संवाद हुन सकेन। ऊ रिसाएकी थिई मसँग, मेरो व्यवहारसँग। मैले उसलाई काठमाडौंबाट आउँदा आउँदैछु भनेर नसुनाएका कारण उसका आँखाहरू क्रोधले भरिपूर्ण थिए।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

सिलादीका सुकुम्वासीलाई लालपुर्जा वितरण

उनीहरु सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेकाले २२ वर्षदेखि सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

पूर्वी रुकुम मा एक हजार चार सयलाई बुस्टर डोज

जिल्लामा यही माघ १० गतेदेखि बुस्टर डोज लगाउन सुरु गरिएको हो। रुकुम (पूर्व) का सूचना अधिकारी एवं कोरोना रोग नियन्त्रण फोकल पर्सन निमप्रसाद गिरीका अनुसार सिस्ने गाउँपालिकामा सबैभन्दा बढी एक...
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

बडिमालिका प्रवर्द्धनका लागि हेलिटुर आयोजना गरिँदै

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आगामी फागुन १ गतेदेखि १० दिनका लागि पहिलो चरणमा विभिन्न प्याकेजसहित सो टुरको आयोजना गर्न लागिएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) सुदूरपश्चिम प्रदेशले...
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

बाइडेन र पुटिनबीच टेलिफोन वार्ता हुँदै

'वास्तवमा अमेरिकी पक्षले राष्ट्रपति पुटिनसँग वार्तालाप गर्न आग्रह गरेको छ। शनिबार दुई राष्ट्रपतिले वार्तालाप गर्ने कार्यक्रम छ,' क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८