शनिबार, कात्तिक ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


अनुभव, लगानी र खेलाडीबीचको एकताले च्याम्पियन बनेको मछिन्द्र

लिग सुरु हुँदै गर्दा मछिन्द्रका सबै खलाडीले कपालमा सेतो रंग पोतेर टिममा एकताको सन्देश दिएका थिए। त्यसमाथि खेलाडीलाई खेलप्रति प्रतिबद्ध बनाउन र खेलाडीबीचको सम्बन्ध सुमधुर बनाउन क्लबले नै खेलाडीलाई सुविधासम्पन्न...
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

पाँचौं संस्करणको पेप्सी खुला गल्फ शनिबार

पाँचौं संकरणको पेप्सी ओपन गल्फ प्रतियोगिता शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

सनम शाक्य हत्या तथा सुन तस्करी मुद्दाका अभियुक्त पक्राउ

मोरङको उर्लाबारीका सनम शाक्यको हत्या तथा करिब ३८ क्विन्टल सुन तस्करी मुद्दामा जोडिएका अभियुक्तमध्येका एक जनालाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

बलात्कार मुद्दा दर्ता भएपछि मुगुका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

नेकपा (एमाले)का नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

६३९ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालामा ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

२० अंकले घट्यो नेप्से

सेयर बजार मापक नेप्से परिसूचक बुधबार गिरावट आएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

नयाँ बानेश्वरमा तनाव [फोटोफिचर]

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाहरुको समेत उपस्थितिमा विरोध प्रर्दशन भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

सरकार, सडक र सदनमा एमसीसीको विरोध गर्छौं : झलनाथ खनाल

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले जबरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

रक्तचन्दनको ठेक्का मिलाएदिन्छु भन्दै घुस लिँदै अधिकृत, अख्तियारले हाल्यो मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ। बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

मछिन्द्रले जित्यो ए डिभिजन लिगको उपाधि

मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

उग्र बन्दै एमसीसीविरुद्धको प्रदर्शन

एमसीसीविरुद्ध प्रर्दशन उग्र बनेपछि प्रहरीसँग झडप भएको छ। बुधबार दिउँसो १ बजे संसद्‍ भवनमा बैठक सुरु हुनुअघिदेखि नै सुरु भएको प्रदर्शन संसद्‍ बैठक चल्दा नयाँबानेश्वर क्षेत्र भने तनावपूर्ण बनेको थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

एमसीसी शुक्रबार टेबुल हुन्छ : कानुनमन्त्री बडू

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार बस्ने संसद् बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबुल हुने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

एमसीसीले टुट्‌ने भो गठबन्धन!

सरकारले एमसीसी टेबुल गरेपछि माओवादीले 'वाकओभर' दिने र गठबन्धन पनि नतोड्ने सहमति बनेको दाबी गठबन्धनका नेताहरुले गरिरहेका छन्। त्यसो गर्दा ‘साप पनि मर्ने लठ्ठी पनि नभाFचिने’ विकल्प निकालिएको दाबी गठबन्धनका...
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मलाई स्थगित

प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मलाई स्थगित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

नाराबाजीबीच संसद् बैठक अघि बढाए सभामुखले

सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभाको बैठक अघि बढाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको अवरोध जारी [LIVE]

प्रतिनिधिसभाको बैठक सुरु भएको छ। सात पटक सूचना टाँसेर स्थगित भएको बैठक आज बसेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

यस्तो छ प्रतिनिधि सभाको आजको बैठकको कार्यसूची

प्रतिनिधि सभाको दशौं अधिवेशनको चौथो बैठक बुधबार दिउँसो बस्दैछ। यसअघि बैठकको कार्यसूची तयार गर्न कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसेको थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

दुबई जान ६ घण्टा भित्रको र्‍यापिड पीसीआरको रिपोर्ट देखाउन नपर्ने

एयरलायन्सले एक सुचना जारी गर्दै दुबई जानका यसअघि कायम गरिएको नियम हटाउँदै अबदेखि ६ घण्टा भित्रको र्‍यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने उल्लेख गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

सत्ता गठबन्धनको बैठक बिहीबार बोलाउने प्रधानमन्त्री देउवा र प्रचण्डबीच सहमति

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको बिहीबार सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

स्थानीय तहका चार वर्ष : रुपन्देहीका पालिकाले ठड्याए अग्ला भवन

संघीयता कार्यान्वयनको पहिलो कार्यकाल सकिँदै गर्दा स्थानीय तहहरुले करोडौं खर्चिएर भवन ठडयाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८