प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सूर्यविनायक नगरपालिकाले जगातीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको...
नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ।
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपालले गरेको सम्झौता संसदबाट अनुमोदन गर्नेबारे प्रमुख प्रतिपक्षी एमाले नबोलेको भन्नेहरूप्रति असन्तुष्टि जनाएका छन्।
सुत्केरी सुविधाका लागि टाढा धाउन नपरोस् भनेर सरकारले गाउँमै निःशुल्क बर्थिङ सेन्टर सञ्चालन गरेको छ तर, गाउँका महिला अझै पनि पैसा खर्च गरेर सहर पुगी सुत्केरी गराउँछन्।
‘एकएक घण्टा कुन युवतीसँग गफिएको? को हो भन् त?,' आमाले भनेपछि अरुणले 'केटा साथी हुनुहुन्छ' भने। तर घरमा आमाले पत्याउनु भएन। अरुण र विवशबीच भने सिर्जनाका कुरा भएका थिए। अरुण...
काठमाडौं उपत्यकामा बढ्दै गएको जनघनत्वसँगै सवारी साधनको संख्या पनि बढिरहेको छ। अव्यवस्थित सहर अनि जथाभाबी पार्किङले सहरको सौन्दर्य पनि नासिँदै जान थालेको छ।
अदालतले फैसला गरेर फरार रहेका २६० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरूलाई पक्राउ गरेको हो।
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एसियाली विकास बैंक (एडीबी)सँग नेपालले थप साझेदारी गर्नुपर्ने बताएका छन्।
घरीघरी लाग्थ्यो, यो तनाव र छटपटीबाट मुक्त हुन केही साता वा महिनाका लागि कतै टाढा जाऊँ तर त्यो सम्भव थिएन। म बडो अप्ठ्यारो स्थितिमा थिएँ। मलाई लाग्यो, यो कस्तो सम्बन्ध...
प्रधानमन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाइ ज्ञापन गरेका छन्।