शनिबार, साउन ३०, २०८३

भक्तपुरमा एक पुरुषको शव फेला

भक्तपुरको खोला किनारमा एक पुरुषको शव फेला परेको छ।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

काठमाडौं- भक्तपुरको खोला किनारमा एक पुरुषको शव फेला परेको छ। शनिबार बिहान भक्तपुरको सुर्यविनायक नगरपालिका-९ नङ्खेल भाराली खोलामा एक पुरुषको शव फेला परेको हो।

प्रहरीले मृतकको सनाखत हुन नसकेको जनाएको छ। अन्दाजी ४५ वर्षीय वर्ण गहुँगोरो, उचाइ पाँच फिट, हरियो कलरको ज्याकेट, हरियो कलरको ट्याक सुट र उलनको टोपी लगाएको पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त जगातीको टोलीले घटनाबारे अनुसन्धान थालिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 19, 2022| 12:50 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।