शनिबार, साउन ३०, २०८३

स्वास्थ्यका १७८ जना कर्मचारीको समायोजन मिलान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन मिलानका लागि सिफारिस गरेको नवौं सूची प्रकाशित गरेको छ।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन मिलानका लागि सिफारिस गरेको नवौं सूची प्रकाशित गरेको छ। 

मन्त्रालयले माघ २८ गतेको सचिव स्तरीय निर्णय अनुसार १७८ जनाको समायोजन मिलान गरेको जनाएको छ।

यी हुन्स मायोजन मिलान भएका कर्मचारी

प्रकाशित: Feb 19, 2022| 11:02 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।