बिहीबार, असार ११, २०८३

अस्तव्यस्त सडक, जताततै पार्किङ (फोटो फिचर)

काठमाडौं उपत्यकामा बढ्दै गएको जनघनत्वसँगै सवारी साधनको संख्या पनि बढिरहेको छ। अव्यवस्थित सहर अनि जथाभाबी पार्किङले सहरको सौन्दर्य पनि नासिँदै जान थालेको छ।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा बढ्दै गएको जनघनत्वसँगै सवारी साधनको संख्या पनि बढिरहेको छ। अव्यवस्थित सहर अनि जथाभाबी पार्किङले सहरको सौन्दर्य पनि नासिँदै जान थालेको छ। 

National life

सहर भित्रका सडक, फुटपाथ, खुलास्थान जताततै पार्किङ गरेको देखिन्छ। यसले सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकार समेत कुण्ठित हुन थालेको छ। सवारी चापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङ (भएको पनि अव्यवस्थित)को सास्ती महानगरवासीले दैनिक भोगिरहेका छन्। 

- न्युज एजेन्सी नेपाल

प्रकाशित: Feb 19, 2022| 10:52 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।