शनिबार, कात्तिक ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


घरबाटै हराउन थाले बालबालिका, पाँच वर्षमा १४ हजार बेपत्ता

कामबाट घर फर्कंदा छोरी उनीहरुको स्वागतमा सरिक भइनन्। छोरीलाई नदेखेपछि बाआमा दुवै चकित भए। स्कुलदेखि यताउता छरछिमेक सबैतिर खोजे। तर, कहीँ भेटिइनन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

कैलालीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

प्रदेश १ : मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि

प्रदेश १ मा एक वर्षको अवधिमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि भएको छ। सन् २०२० को तुलनामा सन् २०२१ मा १०६ जना बढी पीडित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

एमसीसीका विषयमा सहमति जुटाउन आइतबार बिहान १० बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्दैछ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

आज प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी छैन सम्भावित कार्यसूचीमा

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

नेपाली साहित्य महोत्सव धनगढीमा फागुन १९, २० र २१ गते हुने

नेपाली साहित्य महोत्सव धनगढीमा फागुन १९, २० र २१ गते सञ्चालन हुने भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा महोत्सव हुन लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ १६ पैसा र बिक्री दर ११९...
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

आज पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

कभरमा अनुवादकको नाम अनिवार्य गराउने जेनिफरको अभियान

फ्लाइटको अनुवाद जेनिफरका निम्ति सन्तान जत्तिकै प्यारो छ। ‘नि:सन्देह यो कृति ओल्गाको हो। मैले मेरो शैली प्रयोग गरेर सम्पूर्ण तागत समर्पण गरेकी छु। त्यसैले मलाई यो अनुवाद सन्तान जत्तिकै प्यारो...
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

क्यान्सर र डिप्रेसनको जोखिमबाट जोगाउँछ सुकुमेलको सेवनले

सुकुमेलको सेवन स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ। नेपाली भान्सामा मसलाको रूपमा प्रयोग गरिने सुकुमेलले क्यान्सरको जोखिमदेखि डिप्रेसन हुनबाट जोगाउने कुरा धेरैलाई थाहा नहुन सक्छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

अमेरिकाका लागि अफगानिस्तानका राजदूतद्वारा राजीनामा

अमेरिकास्थित अफगानिस्तानी दूतावासलाई लक्षित गरी केही प्रतिबन्धात्मक व्यवस्थाहरू गरेकाले दूतावासमा रहेर काम गर्ने अवस्था नरहेको उनको भनाई छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

राष्ट्रिय जनगणनामा नसमेटेको भन्दै तेस्रो लिंगी तथा समलिंगी समुदायका नागरिकको आपत्ति

राष्ट्रिय जनगणना २०७८ ले आफूहरुलाई नसमेटेको भन्दै सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (तेस्रो लिङ्गी तथा समलिंगी) समुदायका नागरिकले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

निष्पक्षरूपमा निर्वाचन गर्न ओलीको आग्रह

सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको शनिबार उद्घाटन गर्दै उनले निर्वाचन निष्पक्ष गर्न कर्मचारी र प्रशासनले सघाउनुपर्ने बताए। एमाले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न उनले निर्देशन दिए।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

मेक्सिको नीतिबारे सुनुवाइ गर्न अमेरिकी सर्वोच्च अदालत सहमत

अमेरिकी सर्वोच्च अदालतले मेक्सिको नीतिबारे ट्रम्प–युगको अवशेषलाई खारेज गर्न बाइडेन प्रशासनको तर्क सुन्न सहमत भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको संख्या झण्डै दोब्बर भएर २०० भन्दा बढी पुगेको बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अब पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ तय गरेको छ। डिजेल/मट्टीतेलको मूल्य प्रति लिटर १२८ रुपैयाँ तोकिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

एमसीसीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : उपसभापति गुरुङ

पत्रकारसँग कुराकानी गर्दै उनले दलहरुले एमसिसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

सर्लाहीको उत्कृष्ट नगर बन्यो हरिवन

नगर विकास कोषले आफ्नो ३४औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट नगरपालिकाको रुपमा छनौट गर्दै सम्मान गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

पारिवारिक रिसइबी साँध्न अबोध दाजुबहिनीको अपहरण, भारत लैजाने योजना विफल

आफ्नै फूपाजूले भदाभदैनीलाई अपहरण गर्न सक्छन्? धेरैलाई पत्यार नलाग्ला। तर, रुपन्देहीमा भयो यस्तै घटना।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

वृद्ध आमाबुबाको सेवा गर्नु छोराछोरीको कर्तव्य : मुख्यमन्त्री राई

राष्ट्रिय प्रजातन्त्र दिवस-२०७८ मूल समारोह समिति मोरङद्वारा विराटनगर-८स्थित विराटेश्वर वुद्धाश्रम बहुद्देश्यीय भवन र मानवसेवा आश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिक, वृद्ध, असहायलाई फलफूल वितरणका क्रममा सो कुरा बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८