जिल्लामा हाल १६ सक्रिय संक्रमितमध्ये धुलिखेल नगरमा छ, बनेपामा दुई, पनौतीमा चार र रोशी गाउँपालिकामा चार संक्रमित रहेको पाइएको र यसअघिका केही दिनसम्म संक्रमणदरभन्दा संक्रमण मुक्तदर अधिक रहेको केन्द्रको तथ्याङ्कले...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८