आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २५ पैसा र बिक्री दर १२०...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

राष्ट्रपतिद्वारा महाशिवरात्रीको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्री पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गरी महाशिवरात्री पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

आज महाशिवरात्री, पशुपतिलगायतका शिवालयमा दर्शनार्थीको भीड

महाशिवरात्री पर्व आराध्यदेव शिवको पूजाराधना गरी मंगलबार देशभर मनाइँदैछ। शिवरात्री हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइन्छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

रुसमा ‘राज्य पुँजीवाद’ अन्त्य गर्ने समय आयोः उद्योगपति

युक्रेनमा मस्कोको आक्रमणलाई लिएर पश्चिमी प्रतिबन्धको प्रभावबाट देशको अर्थतन्त्रमा परेको प्रभावका बेला 'यी सबै राज्य पुँजीवाद'को अन्त्य गर्ने र त्यस सम्बन्धी नीतिहरू परिवर्तन गर्ने समय आएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

भन्सार छलेर ल्याएको सुनसहित विमानस्थलबाट अली पक्राउ

प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले अवैध रुपमा लुकाई छिपाई भन्सार छलेर ल्याएको ९४.९ ग्राम सुनको दुई थान ब्रासलेटसहित सप्तरीका ३६ वर्षीय एमडी सौकात अलीलाई आइतबार दिउँसो पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

नक्कली कागजात बनाएर विदेश पठाउने ५३ म्यानपावर कम्पनीलाई कैद तथा जरिवाना

वैदेशिक रोजगार न्यायाधीकरणले नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गरी ५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद तथा जरिवाना गर्ने फैसला गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

पशुपतिनाथको दर्शनमा आउने भक्तजनलाई मास्क अनिर्वाय

महाशिवरात्रीमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने तथा भीड बढ्ने गरेका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य तथा मेला व्यवस्थापन...
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

सरकारले द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुनः बहाली गर्ने

नेपाल सरकारले विगतमा सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति दिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव १७ देखि २१ गते भौतिक रूपमा हुने

पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) यही चैत्र १७ देखि २१ सम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमा हुने भएको छ। यसअघि चैत्र १० देखि १४ गतेसम्म हुने...
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

पशुपतिमा नागाबाबाको अखडा र हर हर महादेव! [फोटो फिचर]

महाशिवरात्रीमा पशुपति क्षेत्रमा साधुसन्तको चहलपहल बढको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

कसरी प्राप्त हुन्छ एमसीसीको अनुदान? कार्यान्वयन कहिलेबाट?

एमसीसी र नेपाल सरकारबीच भएको सम्झौतामा कार्यान्यवनमा जानुभन्दा पहिले ६ वटा पूर्वशर्त पूरा गर्नुपर्ने उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

९० लाख खर्चेर तीन प्रतियोगिता आयोजना गर्दै गणेशमान सिंह स्पोर्टस् कमिटी

वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले ९० लाख खर्चमा तीन प्रतियोगिता आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

जबरजस्ती करणीको आरोपमा एमाले सांसद मोहन बानियाँ पक्राउ

एमाले सांसद मोहन बानियाँ जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका उजुरी...
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

सुर्खेत : दिनभर तनावपूर्ण, साँझ कर्फ्यू [तस्बिरसहित]

अमेरिकी सहायता सम्बन्धी सम्झौता एमसीसी अनुमोदन गरेको भन्दै विभिन्न दलका कार्यालयमा आगजनीको प्रयास भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

एमसीसी अनुमोदन गरेको भन्दै दलका कार्यालयमा आगजनीको प्रयास, सुर्खेतमा कर्फ्यू

सोमबार साँझ नेपाली कांग्रेस, नेकपा एमाले र नकेपा माओवादी केन्द्रका सुर्खेतस्थित कार्यालयमा आगजनको प्रयास भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

बालिका बलात्कारपछि हत्या घटना : पीडितद्वारा आरोपितको घरमा आगजनी

मोरङको लेटाङ ८ ज्यामिरेकी १२ वर्षीया बालिका करुण राईको बलात्कारपछि हत्या गरिएको घटनाका आरोपितको घरमा पीडित पक्षले आगजनी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

लुम्बिनी क्याबिनेट : खेलकुद परिषदमा सदस्य र अस्पताल विकास समितिहरूमा अध्यक्ष नियुक्त

लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति र खेलकुद परिषदमा अध्यक्षहरु नियुक्त गरेको छ। आइतबार बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

९ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

९ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

रुस र युक्रेनबीच शान्तिवार्ता सुरु

युक्रेनी राष्ट्रपतिको कार्यालयका अनुसार युक्रेनले तत्काल युद्धविराम होओस् र रुसी सेना फिर्ता जाओस् भन्ने चाहेको बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

सरकारले भन्‍यो- कुनै पनि मुलुकविरुद्ध नेपालको भूमि प्रयोग हुन दिँदैनौं

नेपाल सरकारले कुनै पनि मुलुकविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ। मन्त्रिपरिषद्‌को सोमबार बसेको बैठकले छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध...
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८