शुक्रबार, साउन २९, २०८३

९ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

९ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

झापा- प्रतिबन्धित लागु औषध ९ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्ला इलाम माइजोगमाई-१ बस्ने २३ वर्षीय जोसेफ थापा छन्। 

थापालाई झापा प्रहरीले फागुन १५ गते साँझ काकडभिट्टाबाट पक्राउ गरेको हो। 

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले ७ दिनको म्याद लिएको छ। 

प्रकाशित: Feb 28, 2022| 19:42 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।