आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


उत्तेजनाको राजनीति घातक हुन्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

मस्जिदमा बम विस्फोट हुँदा पाकिस्तानमा ३० जनाको मृत्यु

पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा भएको बम विस्फोटमा ३० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

शर्मिला वाइबाविरुद्ध साइबर ब्युरोमा रेखा थापाको उजुरी

नायिका रेखा थापाले आफूलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै प्रहरीमा निवेदन दिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

पाकिस्तानमा नौ सय ५३ कोरोनाका नयाँ संक्रमित, ११ जनाको मृत्यु

गत २४ घण्टामा यहाँ कोरोना संक्रमणका कारण ११ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) ले बुधबार जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

माओवादी बैठकमा एमसीसी अनुमोदनलाई स्वीकार गर्ने एजेन्डा पेस

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णय स्वीकार गर्ने एजेन्डा पेस भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

कांग्रेस बाँकेमा नेतृत्वका लागि पुनः मतदान

तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण उच्च

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए) को अनुसार यसअघिका दिनको एक लाख ९८ हजार ८०३ जनामा कोरोना संक्रमण भएको थियो। ओमिक्रोन भेरियन्टको संक्रमणले सोउल महानगरीय क्षेत्रमा उच्च भएको जनाइएको...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

पल प्रकरणलाई संकेत गर्दै प्रहरीले भन्यो- पीडितको गोपनीयता हनन् गरे कारबाही

नाबालिग गायिकमाथि पटकपटक बलात्कार आरोपमा पक्राउ परेका पल शाह प्रकरणमा पीडितको गोपनीयता कायम गर्न प्रहरीले आग्रह गरेको छ। शुक्रबार प्रहरीको साइबर ब्यूरोले विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

युक्रेनमाथिको हमला योजना अनुसार नै : पुटिन

रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले बिहीबार सो धारणा राखेका हुन्। उनले भने, ‘हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्था्त सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ।’
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

खातामा ५ लाख र वार्षिक आम्दानी १० लाख नभए विदेश घुम्न नपाइने

सिधै कामदार भिसामा पठाउँदा फ्रि भिसा फ्रि टिकटअन्तर्गत कारबाहीमा परिने डरले म्यानपावर व्यवसायीले नै भिजिट भिसामा नागरिक पठाउने गरेकाले भिसाको दुरुपयोग बढेको भन्दै गत माघ १० देखि भिजिट भिसामा रोक...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

इन्डोनेसियामा आपराधिक समूहद्वारा आठ जनाको हत्या

पपुपाका पृथकतावादीहरुले उनीहरुको हत्या गरेको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

सत्ता गठबन्धन तत्काल नटुट्नेमा प्रचण्ड ढुक्क

'बैठकमा अध्यक्षले समसामयिक विषयमा ब्रिफिङ गरिरहनु भएको छ। तत्काल गठबन्धन नटुट्नेमा उहाँले केन्द्रीय सदस्यहरूलाई आश्वस्त पार्नुभएको छ,' छलफलमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

काठमाडौंका मेयर शाक्यले संघीय सरकारलाई लगाए यस्तो आरोप

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्त्वका सम्पदाको संरक्षणमा संघीय सरकारले चासो नदिएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

पल शाह प्रकरणमा मानवअधिकार आयोगको आग्रह : अनुसन्धान प्रक्रियालाई सघाउनुस्

अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

फार्मेसी लुटपाटमा संलग्न आठ जना पक्राउ

प्रहरीको महानगरीय अपराध महाशाखाले फागुन १२ गते साँझ काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँखीलाई लुटपाट गर्ने आठजनालाई आज पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

माओवादी केन्द्रीय कमिटी बैठक सुरु, यी हुन् छलफलका एजेन्डा

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। राष्ट्रिय सभागृहमा बैठक सुरु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

जेसिबी दुर्घटनामा सहचालकको मृत्यु

दुर्घटनामा परी जेसिबीका सहचालक महोत्तरी जिल्ला बर्दिबास नपा ६ बस्ने १८ वर्षीय रोहित आलेमगरको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

आत्मरक्षाका लागि महिला सबल हुनुपर्ने : प्रदेश प्रमुख शेरचन

दलित, मुस्लिम, मधेसीलगायत सीमान्तकृत समुदाय अझै पनि अपहेलित जीवन बिताउन बाध्य भएकाले उनीहरुको मानवअधिकार सुरक्षित गराउनुपर्नेमा पनि उनले जोड दिए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

छात्रावासबाट हराइन् १४ वर्षीय बालिका

व्यासनगरपालिका-५ स्थित सिन्धु आधारभूत विद्यालयको विशेष कक्षाअन्तर्गत अध्ययनरत बौद्धिक अपाङ्गता भएकी सलिना खातुन सो विद्यालयको छात्रावासबाट हराएकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

पलविरुद्ध प्रहरीसँग तीन बलिया प्रमाण, दुर्गेश थापाले पनि दिए सुटुक्क बयान

सोसल मिडियामा अनेक अडियो छरपस्ट भएका छन् तर, प्रहरीले पलविरुद्ध लागेको नाबालिग जबरजस्ती करणीको आरोप पुष्टि गर्न सहयोग पुग्ने एउटा अडियोलाई प्रमाणका रुपमा पेश गर्ने तयारीमा छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८