आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कलाश्री सम्मान परशु प्रधानलाई, पुरस्कार मञ्जु काँचुलीलाई

नेपाल कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०७८ को राष्ट्रिय कलाश्री सम्मान–२०७८ वरिष्ठ साहित्यकार परशु प्रधानलाई प्रदान गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

बागलुङमा विद्युतीय राहदानी वितरण सुरु

जिल्लामै पहिलो पटक जैविक विवरणसहितको राहदानी वितरण सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

बाघ गणनालाई राखिएका स्वचालित क्यामेरा हराए

निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक/एक गरी चार वटा क्यामेरा हराएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

यातायात कार्यालय बुटवलको छड्के अनुगमनमा पुगिन् मन्त्री ढेंगा

लुम्बिनी प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुरमती ढेंगा मगरले यातायात व्यवस्था कार्यालयहरुको छड्के अनुगमन गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

माओवादीमा पदाधिकारी चयन स्थानीय चुनावपछि मात्रै

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले घोषित स्थानीय तहको निर्वाचनपछि मात्रै पार्टी पदाधिकारी चयन गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

रुसमा नेटफ्लिक्सको पनि सेवा बन्द

नेटफ्लिक्सले रुसमा आफ्नो सेवा बन्द गरेको छ। युक्रेनमाथि रुसी आक्रमणको विरोधमा नेटफ्लिक्सले यस्तो कदम चालेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

श्रीमतीलाई एसिड र छुरा प्रहार गर्ने श्रीमान् पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय गुभाजुले श्रीमतीलाई एसिड प्रहार गरी कुटपिटसमेत गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

बलात्कार आरोपमा शिक्षक पक्राउ

जबरजस्ती करणी आरोपमा एक शिक्षक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

ललितपुर घटना : स्याङ्तान परिवारमा एक जनामात्रै जीवित, घटनास्थलमा भेटियो कोइला र बान्ता

ललितपुर जिल्लाको कोञ्जोस्योम गाउँपालिका–४ नल्लुमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

ललितपुर घटना : परिवारका पाँच जना मृतकको विवरण यस्तो

ललितपुर जिल्लाको कोञ्जोस्योम गाउँपालिका–४ नल्लुमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

ललितपुरमा एकै परिवारका पाँच जनाको शंकास्पद मृत्यु

ललितपुरको कोन्ज्योस्योम गाउँपालिका–४ मा एकै घरका ४ जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

कार्यसम्पादन मूल्याङ्कनमा पुर्चौडी नगरपालिका पहिलो

प्रतिवेदनमा पुर्चौंडीले सबैभन्दा बढी ७२.२६ प्रतिशत अङ्क पाएको छ। दोगडाकेदार ६६.७८, शिवनाथ गाउँपालिकाले ६६.६९, पाटन ६४.७१, दशरथचन्द ५८.४७ र मेलौली नगरपालिकाले ५८.३६ अङ्क पाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

सुनको मूल्य तोलाको १ लाख ३ हजार

सुनको भाउ प्रतितोला १ लाख ३ हजार पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

तेन्जिङ हिलारी विमानस्थल नजिकैको वनमा आगलागी

आगो लागेको क्षेत्र भीर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

खप्तड गोल्डकपमा सुदूरपश्चिम ११ लाई हिमालयन शेर्पाको चुनौती

पाँचौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम ११ ले सोमबार पाहुना क्लब हिमालयन शेर्पाको सामना गर्दैछ। हिमालयन शेर्पाले एक खेल खेलिसकेको छ भने आयोजकले खेलेको छैन।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

ओमथान खोलामा ट्रस पुल निर्माण

लुलाङ हुँदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडाध्यक्ष झकबहादुर छन्त्यालले शुभारम्भ गरे।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

हिजो स्कुटी देख्दा डराउँथिन्, आज आफैँ दौडाउँछिन्

दिउँसोमात्रै पठाओ चलाउँछिन् लक्ष्मी, राति कुदाउने हिम्मत जुटिसकेको छैन। ‘राति काम नगर्न यात्रुले नै सुझाव दिन्छन्। हाम्रो समाजको वास्तविकता सबैलाई थाहा छँदैछ। दिनुहँजसो महिला घरमै सुरक्षित नभएको खबरहरु आउनुले पनि...
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

वायुसेवालाई साउदी अरेबियाको उडान अनुमति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहलमा सो उडान अनुमति प्राप्त भएको हो। यसका लागि मन्त्री आलेको निर्देशनमा केही समयअघिदेखि पत्राचार एवं सम्पर्क भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

चार जिल्लामा आज कांग्रेसको अधिवेशन

मधेश प्रदेशका चारवटा जिल्लामा आज नेपाली कांग्रेसको जिल्ला अधिवेशन हुँदैछ। सर्लाही, रौतहट, धनुषा, र सिराहामा आज अधिवेशन हुन लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

'वित्तीय संघीयता कार्यान्वयनमा आएन'

प्रतिनिधिसभा अर्थ समितिको बैठकमा आयोग अध्यक्ष बालानन्द पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहले सम्पादन गर्ने कार्यको गुणस्तर र परिणामको मानक स्थापित गर्न आवश्यक रहेको बताए।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८