शुक्रबार, साउन २९, २०८३

ललितपुर घटना : परिवारका पाँच जना मृतकको विवरण यस्तो

ललितपुर जिल्लाको कोञ्जोस्योम गाउँपालिका–४ नल्लुमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं– ललितपुर जिल्लाको कोञ्जोस्योम गाउँपालिका–४ नल्लुमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।

आइतबार राति खाना खाएर सुतेका ६ जनामध्ये सोमबार बिहान ४ जना मृत भेटिएका थिए भने दुईजना बिरामी अवस्थामा थिए। बिरामीलाई अस्पताल लगिएकोमा एक जनाको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा ५५ वर्षकी काइँली स्याङ्तान, २२ वर्षीया सुष्मा स्याङ्तान, ९ वर्षीय आशिष स्याङ्तान र ५ वर्षीया आशमा स्याङ्तान छन्। 

उपचारका क्रममा २ दिने नवजात शिशुको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। २३ वर्षीय सुभाष स्याङ्तानको उपचार भइरहेको छ। 

प्रकाशित: Mar 07, 2022| 11:59 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।