नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितमा भएकाले पार्टीले प्रतिपक्षमा हुँदा पनि अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको भन्दै आगामी स्थानीय निर्वाचनमा एमसीसीबारे जनतालाई बुझाएर भोट माग्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८