सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


रुस र बेलारुसका राष्ट्रपतिबीच आज भेटवार्ता हुँदै

रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने भएको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

जर्मनीमा एक दिनमा अहिलेसम्मकै धेरै संक्रमित भेटिए

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा जर्मनीमा दुई लाख ६२ हजार ७५२ जना सङ्क्रमित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

इन्डो-नेपाल क्रिकेटमा एमसीसी विराटनगर विजयी

इन्डो–नेपाल टी-२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मिल्स क्रिकेट क्लब (एमसीसी) ‘ए’ क्रिकेट क्लब विराटनगर विजयी भई सेमिफाइनलमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

अवसर र लाभको बहानामा ठगी बढेपछि गृहद्वारा सूचना उपलब्ध गराउन आग्रह

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी त्यस्ता गतिविधि नगर्न-नगराउन र अन्य व्यक्ति, समूह, आफन्त, साथीभाइसमेतलाई सचेत गराउन आह्वान गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

३५ करोड बुझेर ठेकेदार गायब भएपछि मैलुङ-स्याफ्रु अन्तर्राष्ट्रिय राजमार्ग अलपत्र

मैलुङदेखि स्याफ्रुबेँसीसम्म १९ किलोमिटर भूभागको स्तरोन्नति टेवापर्खाल, नाली निर्माण एवं कालोपत्रसमेतका कार्यसम्पन्न गर्न ठेक्का पाएको भारत सिद्धीशाही कन्स्ट्रक्सन जेभीले काम नगर्दा राष्ट्रिय गौरवको आयोजना निर्माणमा बाधा पुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

पारा तेक्‍वान्दो टोलीको बिदाइ

डब्लूटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी हुन एक खेलाडीसहित दुई सदस्यीय नेपाली पारा तेक्‍वान्दो टोलीको बिहीबार बिदाइ गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

न्याय परिषद् बैठक : सर्वोच्चको न्यायाधीशमा तीलप्रसाद सिफारिस

न्याय परिषद्को बिहीबार बसेको बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अदालतको आदेश

क्रिस्टिना थैबले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै पाटन उच्च अदालतले चैत ६ गतेसम्म परीक्षा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

बी डिभिजन लिग : बिहीबार दुई खेलमा बराबरी

सहिद स्मारक ‘बी’ डिभिजन लिग २०७८ अन्तर्गत बिहीबार भएको खेलमा श्रीकुमारी क्लब र रानीपोखरी कर्नर टोलीले १–१ गोलको बराबरी खेलेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने सरकारको निर्णय

सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने छुट्टै अस्पताल खोल्ने भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

५० वर्षमाथिका नागरिकको नियमित स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सरकारको निर्णय

'५० वर्ष भन्दामाथि उमेरका नागरिकहरूको मिर्गौला, कलेजो, मुटलगायत अन्य रोगसम्बन्धी परीक्षणहरु सरकारले नियमित रुपमा वर्षको एकपटक निशुल्क रुपमा गर्ने निर्णय गरेको छ,' मन्त्रीको सचिवालयले भनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानी नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

उत्तर प्रदेशमा भाजपाको जित : बलिया मोदी कि योगी?

'यति ठूलो राज्यमा दोस्रो पटक जित हात पार्नु सानो कुरा होइन। सन् २०१७ को जित मोदीको जित थियो। तर, २०२२ को जित योगीको जित हो।'
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

स्थानीय चुनावबारे राजनीतिक दलसँग शुक्रबार छलफल गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दलसँग छलफल गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

२०७९ सालमा शनिबारबाहेक ३२ दिन सार्वजनिक बिदा [सूचीसहित]

सरकारले आगामी वर्ष अर्थात् २०७९ सालमा दिने सार्वजनिक बिदाको सूचीबारे राजपत्रमा सूचना जारी गरेको छ। सूचना अनुसार २०७९ सालमा शनिबारबाहेक ३२ दिन सार्वजनिक बिदा परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

कुन बाटो हिँड्दैछ माधव नेपालको दल?

पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन समसामयिक घटनाकेन्द्रित छ। पार्टीको राजनीतिक सिद्धान्त, आन्तरिक लोकतन्त्रबारे प्रतिवेदन मौनप्राय छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

निर्वाचन नजिकिएसँगै जनप्रतिनिधिमा पार्टी परिवर्तनको लहर [नामसहित]

अधिकांशले एमसीसी पास गरेको विषयलाई मुख्य कारण बनाउँदै आफू निर्वाचित भएको पार्टी छाड्न थालेको पाइन्छ। यसबाहेक स्थानीय राजनीतिक दलको कामकारबाही चित्त नबुझेर पनि जनप्रतिनिधिहरूले आफ्नो मूल पार्टी छाडेको देखिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

फ्रेन्ड्स क्लब खप्तड गोल्डकपको फाइनल प्रवेश

फ्रेन्ड्स क्लब पाँचौ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

ठेकेदारले बैंक ग्यारेन्टी नै नक्कली बनाएपछि...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरिएको मुद्दाको विवरणले नक्कली बैंक ग्यारेन्टीको फेहरिस्त सार्वजनिक गरिदिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

रुस र युक्रेनका विदेशमन्त्रीको वार्ता युद्धविराम गर्न विफल

रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको प्रथम चरणको वार्ता युद्धविरामबारे सहमति गर्न विफल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८