आइतबार, मंसिर ७, २०८२

फ्रेन्ड्स क्लब खप्तड गोल्डकपको फाइनल प्रवेश

फ्रेन्ड्स क्लब पाँचौ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

National life
Laxmi sunrise bank
kumari

धनगढी- फ्रेन्ड्स क्लब पाँचौ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार दिउँसो धनगढी रंगशालामा सम्पन्न खेलमा बागमती युवा क्लब सर्लाहीलाई २-१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो।

फ्रेन्ड्सको जितमा जमोल फ्रेङ्कोइस र राजीव लोप्चनले एक-एक गोल गरेका थिए। बागमतीका ड्याडी जुनियरले एक गोल फर्काए।

आजको हारसँगै बागमती प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि मनाङ मर्स्याङ्दी क्लब फाइनमा प्रवेश गरिसकेको छ। मनाङले हिमालयन शेर्पालाई पेनाल्टीमा हराएपछि फाइनल प्रवेश गरेको थियो। फाइनल खेल शनिबार हुँदैछ। 

प्रकाशित: Mar 10, 2022| 19:10 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।