सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राजनीतिक दल कमजोर र अस्तब्यस्त भए : पाण्डे

मानव अधिकार तथा शान्ति समाजको २४औं राष्ट्रिय परिषद् बैठक शुक्रबारदेखि कपिलवस्तुको वाणगंगामा सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

धनुषा कांग्रेस सभापतिमा पजियार विजयी

नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

एक हजार आठ सय खेलाडीले प्रतिस्पर्धा गर्ने बागमती प्रदेश खेलकुद आजबाट

हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता आज (शनिबार) बाट सुरु हुँदै छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

ला लिगामा कार्डिजविरुद्ध एट्लेटिको मड्रिडको जित

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा शनिबार राति एट्लेटिको मड्रिडले जित निकालेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

खेलकुद मन्त्री अथकद्वारा पोखरा रंगशालाको निरीक्षण

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पोखरा रंगशालाको स्थलगत निरीक्षण गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

साफ यू-१८ खेल्ने महिला टिमको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१८ राष्ट्रिय फुटबल टोलीलाई शुक्रबार बिदाइ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

सातदोबाटोलाई हराउँदै आर्मी झापा गोल्डकपको फाइनलमा

झापा गोल्डकपको शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सातदोबाटो युवा क्लबविरुद्ध जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

चितवनमा मोटरसाइकल दुर्घटना‚ तीनजनाको मृत्यु

ईच्छाकामना गाउँपालिका-२ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले शनिबाका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २५ पैसा र बिक्री दर १२२...
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

यस्ता व्यक्तिका लागि हानिकारक हुनसक्छ मेवाको सेवन

फलफूल स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ। फलफूलमा भरपुर मात्रामा पोषक तत्त्व पाइन्छ। र, फलहरू मध्य मेवा निकै फाइदाजनक फल हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

घ्याम्पेडाँडामा बनाइयो २५ लाखको घ्याम्पो

सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पर्यटकीय स्थान घ्याम्पेडाँडामा पाँच हजार लिटर पानी अट्ने पर्यटकीय घ्याम्पो निर्माण गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

गठबन्धन नगरी नै कांग्रेसले ४५ लाख भोट ल्याउँछ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनबिना नै कांग्रेसले आउँदो स्थानीय निर्वाचनमा ४५ लाख भोट ल्याउने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

एमसीसीको टेन्डर नेपाली कम्पनीले पाउने प्रधानमन्त्रीको सदिच्छा, माओवादीले देशलाई दिशा दिएको प्रचण्डको दाबी [२०७८-११-२७]

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

भक्तपुरमा फेरि बर्डफ्लू भेटियो

भक्तपुरमा फेरि बर्डफ्लू भेटिएको छ। जिल्लाको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

कीर्ते गरेको आरोपमा भोटखोला-४ का वडाध्यक्ष पक्राउ

सङ्खुवासभा प्रहरीले जग्गा जालसाजीको आरोपमा भोटखोला गाउँपालिका-४ का वडाध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

गृहमन्त्रीसँग खाँणसँग खडक विश्वकर्माको भेट

गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच आज भेटवार्ता भएको छ।

मादी दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रदेश सरकारको सहयोग

संखुवासभाको मादीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

व्यापार घाटा चुलियोः एक खर्बको निर्यात, १० खर्बको आयात

मुलुकको व्यापार घाटाले नेटो काटेको छ। आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

कर्णाली प्रदेश सांसद विष्टद्वारा पद र पार्टी परित्याग

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्याग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८