सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


प्रकाश सपुतलाई श्रवण मुकारुङको सुझाव– जिम्मेवार कलाकारले आत्मसमीक्षा गर्छ

प्रकाश सपुतको पछिल्लो गीत ‘पिर’ को म्युजिक भिडियोमा एक यौनकर्मी पात्र छिन्। जनजाति अनुहार भएकी ती पात्र वास्तविकतामा पनि पूर्व छापामार हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

ग्रीन भेन्चर्सको आइपिओ चैत २ गतेदेखि आउँदै

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपिओ बिक्री खुला गर्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

परराष्ट्रमन्त्री खड्का स्वदेश फर्किँदै

टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा फागुन २७ गते त्यसतर्फ प्रस्थान गरेका परराष्ट्रमन्त्री खड्का सोमबार दिउँसो स्वदेश फर्किन लागेको परराष्ट्रमन्त्री खड्काको सचिवालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

तोलामा ५ सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५००ले घटेर एक लाख दुई हजार ३०० मा आएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

सिन्धुलीमा जन्ती चढेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली नजिक ठाकुरखोला पुलमा जन्ती चढेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

गठबन्धनलाई प्राथमिकता दिएर चुनावमा जाने सोच छ : अध्यक्ष प्रचण्ड

आज बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने, ‘पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्ने गरी जानुपर्छ भन्ने हो, तालमेलको सम्भावना भयो भने गठबन्धनका दलहरुसँगको तालमेललाई नै प्राथमिकता दिएर...
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

मदन भण्डारी फाउन्डेसनको राष्ट्रिय सम्मेलन चैत पाँचमा

‘जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार’ भन्ने मूल विषयसहित हुने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

म्याग्दीमा भालेको डाकसँगै पानी लिन पधेँरामा धाउनुपर्ने अवस्था अन्त्य

मालिका गाउँपालिकाको विम, देवीस्थान, रुम, मङ्गला गाउँपालिकाको बरङ्जा र अर्मनमा स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गरेपछि यहाँको दैनिक सहज भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

कांग्रेसका सबै जिल्लाको सकियो अधिवेशन, कहाँ कसको नेतृत्व [सूचीसहित]

नेपाली कांग्रेसको जिल्ला अधिवेशन सबै जिल्लामा सकिएको छ र परिणाम पनि आइसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

झापा गोल्डकपको फाइनल : चार पटक उपविजेता बनेको झापाको उपाधि दाउ

यसअघि पनि तिनपटक सँगै फाइनल पुगेका आर्मी र झापा ११ फाइनलमा पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

नेपाल बोटल वाटर उद्योग संघका अध्यक्षमा गौतम

संघको हालै सम्पन्न छैटौँ अधिवेशनमा उनका अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

रुससँग दिनहुँ कुरा भइरहेको छ, आज पनि हुन्छ : युक्रेनी राष्ट्रपति

रूस र युक्रेनबीच आज फेरि वार्ता हुने भएको छ। वार्ता भिडियो कन्फ्रेनिसङको माध्यमबाट हुने तय भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

नाचगान गरेर शिक्षकलाई तलब भत्ता

जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलव र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

कांग्रेस सर्लाहीको सभापतिमा सिंह

उनले अर्का प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याएर निर्वाचित भएका हुन्। रायले रायले एक हजार ३७८ मत प्राप्त गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

प्रकाश सपुतको गीतबारे प्रचण्डले पनि मुख खोले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पिर’ बारे प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

बारा कांग्रेस सभापतिमा यादव

उनको प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाएका थिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

लेस्टर सिटीविरुद्ध आर्सनलको जित

आर्सनलको इमिरेट मैदानमा सम्पन्न खेलमा उसले लेस्टर सिटीमाथि २-० को जित निकालेको हो। आर्सनलको जितमा थोमस पार्टले र अलेक्जेन्डङले गोल गरे।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

आइतबारदेखि कोरोनामुक्त भयो नुवाकोट

यसअघि संक्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति संक्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोना मुक्त भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

फेदीखोलामा पक्की पुल निर्माण

भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदीखोलामा पक्की पुल बनेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

कस्तो रहला आजको मौसम?

महाशाखाका अनुसार सोमबार देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८