बिहीबार, फागुन २१, २०८२

लेस्टर सिटीविरुद्ध आर्सनलको जित

आर्सनलको इमिरेट मैदानमा सम्पन्न खेलमा उसले लेस्टर सिटीमाथि २-० को जित निकालेको हो। आर्सनलको जितमा थोमस पार्टले र अलेक्जेन्डङले गोल गरे।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

kumari

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा आर्सनलले जित निकालेको छ। आर्सनलको इमिरेट मैदानमा सम्पन्न खेलमा उसले लेस्टर सिटीमाथि २-० को जित निकालेको हो। आर्सनलको जितमा थोमस पार्टले र अलेक्जेन्डङले गोल गरे।

खेलको ११औं मिनेटमा थोमसले गोल गरेर आर्सनललाई अग्रता दिलाएका थिए। सो अग्रता आर्सनलले दोस्रो हाफमा मात्र दोब्बर बनायो। ५९औं मिनेटमा पेनाल्टीको अवसर पाएपछि सो अवसरलाई सदुपयोग गर्दै आर्सनलले गोल गरेको हो।

यो जितसँगै आर्सनल चौथो स्थानमा छ। उसले २६ खेलबाट ५१ अंक बनाएको हो। २९ खेलमा सहभागिता जनाएको म्यानचेस्टर युनाइटेड भने ५० अंकका साथ पाँचौ स्थानमा छ। आर्सनल शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा १८ अंकले पछि छ।

प्रकाशित: Mar 14, 2022| 09:40 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।