मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसका सबै जिल्लाको सकियो अधिवेशन, कहाँ कसको नेतृत्व [सूचीसहित]

कांग्रेसका सबै जिल्लाको सकियो अधिवेशन, कहाँ कसको नेतृत्व [सूचीसहित]

नेपाली कांग्रेसको जिल्ला अधिवेशन सबै जिल्लामा सकिएको छ र परिणाम पनि आइसकेको छ।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं– नेपाली कांग्रेसको जिल्ला अधिवेशन सबै जिल्लामा सकिएको छ र परिणाम पनि आइसकेको छ। महाधिवेशनभन्दा अघि नै जिल्ला अधिवेशन भइसक्नुपर्ने भए पनि १६ वटा जिल्लामा अधिवेशन हुन सकेको थिएन। कांग्रेसको चौधौं महाधिवेशन मंसिर अन्तिम साता नै सम्पन्न भइसकेको छ।

७७ वटै जिल्लाको अधिवेशन भइसक्दा कृष्ण सिटौला, विमलेन्द्र निधिसहित सभापति शेरबहादुर देउवा पक्षले ४४ जिल्ला सभापति जितेको छ। ३३ जिल्लामा भने रामचन्द्र पौडेलसहित शेखर कोइराला पक्षले नतिजा आफ्नो पक्षमा पारेको छ।  

देउवा पक्ष

लमजुङ टकराज गुरूङ

सल्यान केशवबहादुर विष्ट

डोल्पा दीपेन्द्रबहादुर शाही

डडेल्धुरा भीमबहादुर साउद

म्याग्दी खमबहादुर गर्बुजा

ताप्लेजुङ गजेन्द्रप्रसाद तुम्याहाङ

मुगु ऐनबहादुर शाही

पाँचथर रूपनारायण जवेगु

मनाङ शंकर गुरूङ 

हुम्ला मोहनविक्रम सिंह

बझाङ खड्क बोहरा

रामेछाप पूर्णबहादुर (कान्छाराम) तामाङ

जुम्ला कर्णबहादुर शाही

जाजरकोट बेदराज सिंह

डोटी नरेन्द्रबहादुर सिंह

रूकुम पश्चिम प्रेमप्रकाश वली

ओखलढुंगा तेजेन्द्र खनाल

झापा देउमान थेबे

बागलुङ जित शेरचन

पर्वत युवराज जोशी

इलाम डम्बरबहादुर खड्का

सुर्खेत खड्ग पोखरेल

रूपन्देही रामकृष्ण खाण

कास्की किशोरदत्त बराल

काभ्रे तीर्थ लामा

तनहुँ जितप्रकाश आले

ललितपुर जितेन्द्रकुमार श्रेष्ठ

कञ्चनपुर पदम बोगटी

उदयपुर हिमाल कार्की

भक्तपुर दुर्लभ थापा

बर्दिया अरूणप्रकाश सिंह राठौर

सोलुखुम्बु नाम्गेल जाङ्बु शेर्पा

रसुवा पेम्वाछिरिङ तामाङ

धनकुटा दिनेश राई

कैलाली नारायणदत्त भट्ट

मकवानपुर बुद्ध लामा

पर्सा जनार्दनसिंह क्षेत्री

सर्लाही सुरेन्द्रप्रसाद सिंह

सिन्धुपाल्चोक जंगबहादुर तामाङ

धनुषा योगेन्द्र पजियार

रौतहट सुनिलकुमार यादव

अछाम पुष्पबहादुर शाह

बारा राजेश राय यादव

सिरहा रामचन्द्र यादव

शेखर पक्ष

प्युठान विष्णुकुमार गिरी

अर्घाखाँची केशव श्रेष्ठ

रोल्पा किशोर आचार्य

बैतडी चतुरबहादुर चन्द

दोलखा बर्मा लामा

गोरखा नन्दप्रसाद न्यौपाने

कालिकोट अम्बबहादुर शाही

संखुवासभा दीपक खड्का

रूकुम पूर्व केशरमान रोका

मुस्ताङ रोमीगौचन थकाली

भोजपुर विनोद बान्तवा

बाजुरा रामसिंह रावल

तेह्रथुम अर्जुन तुम्बाहाम्फे

नवलपरासी पश्चिम अर्जुनकुमार पोखरेल

पाल्पा हिमालदत्त श्रेष्ठ

स्याङ्जा राजु थापा

खोटाङ विष्णुकुमार राई

दार्चुला ललितसिंह बोहरा

नुवाकोट रमेश महत

दाङ शंकरप्रसाद डाँगी

दैलेख मणिराम रेग्मी

गुल्मी खिलध्वज पन्थी

काठमाडौं कृष्णसबुज बानियाँ

धादिङ रामनाथ अधिकारी

सुनसरी केदार भण्डारी

कपिलबस्तु अब्दुल कलाम खाँ

मोरङ डिगबहादुर लिम्बू

चितवन राजेश्वर खनाल

बाँके नारायण गौडेल

नवलपुर महेन्द्रध्वज जिसी

महोत्तरी नागेश्वर यादव

सिन्धुली उपेन्द्र पोखरेल

सप्तरी रामदेव साह

प्रकाशित: Mar 14, 2022| 10:36 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...